अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्पद्वारा ७३ जनाको सजाय माफ

 माघ ०७, २०७७

वासिङटन, माघ ७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गर्नुभएको छ । सजाय माफ गरिएकामा ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्यानन पनि हुनुहुन्छ । ह्वाइट…

विश्वका ६० देश पुग्यो नयाँ स्वरुपको कोरोना भाइरस

 माघ ०७, २०७७

जेनेभा, माघ ७ : कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो संक्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य…

टर्कीका विद्यालय खोल्ने तयारी

 माघ ०७, २०७७

इस्तानबुल, माघ ७ : टर्कीका विद्यार्थीहरूले विद्यालयमै गएर पढ्न पाउने व्यवस्था गर्न लागिएको छ । सरकारी अधिकारीहरूले आगामी फेब्रुअरी १५ पछि विद्यालयमै गएर पठन पाठन गर्न पाउने व्यवस्था गर्न लागिएको…

जिम्बाब्बेका विदेश मन्त्रीको कोरोनाका कारण निधन

 माघ ०७, २०७७

हरारे, माघ ७ : जिम्बाब्बेका विदेशमन्त्री सिबुसिसो मोयोको बुधबार निधन भएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार उहाँको निधन भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रपति तथा…

बाइडेनको पदभार ग्रहण समारोह, सुरक्षा कडा, उपस्थिति थोरै हुने

 माघ ०६, २०७७

काठमाडौं, माघ ६ : संयुक्त राज्य अमेरिकाको राजधानी वाशिंगटन डीसीमा बुधबार मध्यान्ह एक समारोहका बीच राष्ट्रपति निर्वाचित जोइ बाइडेनले पदभार ग्रहण गर्नुहुनेछ । उक्त समारोहमा बाइडेनले क्यापिटोलको खुड्किलामा पदीय शपथ लिदै…

भारतको सुरतमा दुर्घटना, १५ को मृत्यु, प्रधानमन्त्रीद्वारा राहतको घोषणा

 माघ ०६, २०७७

नयाँदिल्ली, माघ ६ : भारतको गुजरात राज्य अन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएकाको परिवारलाई २ लाख भारतीय…

‘इङ्ल्यान्डमा हरेक आठमध्ये एक व्यक्ति कोभिड सङ्क्रमित’

 माघ ०६, २०७७

लन्डन, माघ ६ : सन् २०२० को डिसेम्बरसम्म इङ्यान्डमा १२ प्रतिशत मानिस कोरोनाभाइरसमा संक्रमित भइसकेका एक अध्ययनले पुष्टि गरेको छ । यो सङ्ख्या नोभेम्बरमा नौ प्रतिशत रहेको अर्थात् एक महिनामा…

चीनमा नौ दिनदेखि खानीमा फसेका श्रमिकलाई औषधि तथा खाना पु-याउन सफलता

 माघ ०६, २०७७

बेइजिङ, माघ ६ : नौ दिनदेखि खानीभित्र फसेका चिनियाँ श्रमिकहरूका लागि खानीभित्र खाना र औषधि पठाउन सफल भएको मङ्गलबार चिनियाँ अधिकारीहरूले उद्धारकर्तालाई उद्धृत गरी जानकारी गराएका छन् । औषधि तथा…

रुसी विपक्षी नेता नाभाल्नी रिहा गर्न जर्मनी, अमेरिका र ईयुको माग

 माघ ०५, २०७७

बर्लिन, माघ ५ : रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नुपर्ने जर्मनीका विदेशमन्त्री हैको माआजले सोमबार आग्रह गर्नुभएको छ । जर्मनीमा उपचारपछि स्वदेश फर्किनुभएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ…

अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’

 माघ ०५, २०७७

काठमाडौं, माघ ५ : चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उड्नुभयो ।…