अन्तर्राष्ट्रिय

डेनमार्क शरणार्थी नियन्त्रण नीतिलाई थप कडा बनाउने प्रधानमन्त्रीको भनाइ

 माघ ०९, २०७७

कोपेनहेगन, माघ ९ : डेनमार्कले आप्रबासी शरणार्थीबारे आफ्नो अडानलाई थप कडा बनाउने बताएको छ । शरणार्थी प्रवेशमा कडा अडान राख्दै आएको यूरोपेली यस मुलुकले आवेदनलाई शून्यमा झार्ने लक्ष्य लिएको डेनमार्कका…

बाइडेन अमेरिकाको राष्ट्रपति भएकामा विश्वका नेताबाट बधाई

 माघ ०८, २०७७

पेरिस, माघ ८ : संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले बुधबार शपथ लिएसँगै विश्वका नेताले उहाँको कार्यकाल सफल हुने विश्वास व्यक्त गर्दै बधाई दिनुभएको छ । विगत चार वर्ष डोनाल्ड ट्रम्प…

वाइडेनद्वारा डब्लुएचओसँगको सम्वन्धलाई निरन्तरता

 माघ ०८, २०७७

जेनेभा, माघ ८ : अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्वन्धलाई निरन्तरता दिनुभएको छ । उहाँले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको…

कोरोनाको खोप बनाउने भारतीय कम्पनीमा आगलागी

 माघ ०८, २०७७

पुणे, माघ ८ : कोरोनाभाइरस विरुद्धको खोप बनाइरहेको भारतको महाराष्ट्रमा रहेको ‘सेरम इन्स्टिच्युड अफ इन्डिया’ को कार्यालयमा आगलागी भएको छ । लाखौँ लाख खोप उत्पादन गरिरहेका बेला बिहीबार ठूलो आगलागी…

श्रीलंकाद्वारा पर्यटक तथा अन्तर्राष्ट्रिय आगमनका लागि सम्पूर्ण सीमा खुला

 माघ ०८, २०७७

कोलम्बो, माघ ८ : श्रीलङ्काले बिहिवार बिहान सबै देशका पर्यटक र अन्तर्राष्ट्रिय आगमनको लागि आफ्नो सिमानालाई बिहीबारदेखि पूर्णरूपमा खोलेको छ । अन्तर्राष्ट्रिय पर्यटक तथा सीमा खुला गर्ने निर्णयसँगै विदेशमा विभिन्न…

अमेरिकाको ४६औँ राष्ट्रपतिमा जो बाइडेनले लिनुभयो सपथ

 माघ ०८, २०७७

वासिङटन, माघ ८ : अमेरिकाको ४६औँ राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिनु भएको छ । उहाँलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन…

बग्दादमा दुई आत्मघाती विस्फोटन, २८ व्यक्तिको मृत्यु

 माघ ०८, २०७७

बग्दाद, माघ ८ : इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको…

कोरोना भाइरसबाट बेलायतमा एकैदिन एक हजार ८२० जनाको मृत्यु

 माघ ०८, २०७७

लन्डन, माघ ८ : बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट एकैदिनमा एक हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र…

ह्वाइट हाउसबाट ट्रम्पको बहिर्गमन, बाइडेनको प्रवेश

 माघ ०७, २०७७

वासिङ्टन, माघ ७ : अमेरिकाका ४५औँ राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाट बुधबार बाहिरिनु भएको छ । लामो समयदेखिको परम्परालाई तोड्दै उहाँले नयाँ राष्ट्रपतिको स्वागत समारोहमा सहभागी नभई ह्वाइट…

भारतमा एक करोड पाँच लाख ९५ हजारभन्दा बढी कोरोना संक्रमित

 माघ ०७, २०७७

नयाँदिल्ली, माघ ७ : भारतमा कोरोना भाइरस संक्रमितको संख्या मंगलबारसम्म एक करोड पाँच लाख ९५ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १३ हजार ८२३ नयाँ संक्रमित…