अन्तर्राष्ट्रिय

भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजारभन्दा कमको मृत्यु

 असार १४, २०७८

नयाँ दिल्ली, असार १४ : गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ…

सोमालियामा आइतबार भएका हिंसामा परी ४१ जनाको मृत्यु

 असार १४, २०७८

मोगादिसु, असार १४ : सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ ।…

जापानमा स्वास्थ्य सङ्कटकाल लम्बिन सक्ने

 असार १३, २०७८

टोकियो, असार १३ : टोकियोमा कोभिड–१९को महामारी अझै पूर्ण नियन्त्रणमा आइनसकेको सङ्केत गर्दै जापानका आर्थिक पुनरुद्धार मन्त्री निशिमुरा यासुतोशीले महामारी नियन्त्रणका उपायस्वरूप अझै थप केही समय स्वास्थ्य सङ्कटकाल जारी रहने…

भारतमा ३२ करोडभन्दा बढीले खोप लगाए

 असार १३, २०७८

काठमाडौं, असार १३ : भारतमा कोरोनाभाइरसका ५० हजार ४० जना सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड दुई लाख ३३ हजार १८३ पुगेको…

दिल्लीमा २४ घण्टामा ८९ सङ्क्रमित, चारको मृत्यु

 असार १३, २०७८

नयाँ दिल्ली, असार १३ : दिल्लीमा गएको २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या यस बर्षकै सबैभन्दा कम पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । दिल्लीमा गएको चौबीस घण्टामा ८५ व्यक्तिमा…

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

 असार १३, २०७८

जम्मु, असार १३ : भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको…

कोभिड ‘प्रोटोकल’ तोड्दा बेलायतका स्वास्थ्य मन्त्रीले राजिनामा दिनुपर्यो

 असार १३, २०७८

काठमाडौं, असार १३ : बेलायतका स्वास्थ्य मन्त्री म्याट्ट हयानककले राजिनामा दिनुभएको छ । कोभिड मापदण्ड उल्लघंन गरेको भिडियो र फोटो सञ्चारमाध्यममा सार्बजनिक भएपछि तीब्र आलोचना भइरहँदा उहाँले पदबाट राजिनामा गर्नुभएको हो…

अफगानिस्तानमा सेनाको कारबाहीमा परी २४ तालिबानको मृत्यु

 असार १२, २०७८

कुन्दुज, असार १२ : अफगानिस्तानको दक्षिणी प्रान्त कुन्दुजमा यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी कम्तीमा पनि २४ जना तालिबान आतंककारी मारिएका छन् ।यहाँको संयुक्त सेनाले गरेको कारबाहीमा परी ती लडाकू…

कोभिड संक्रमण बढेपछि बंगलादेशमा सोमबारदेखि देशव्यापी लकडाउन गरिने

 असार १२, २०७८

ढाका, असार १२ : कोरोना सङ्क्रमणको दर नघटेपछि बंगलादेशमा आगामी सोमबारदेखि कडा खालको लकडाउनको घोषणा गरिएको यहाँको सरकारले जनाएको छ । यहाँ पछिल्लो केही दिनमा कोरोनाका सङ्क्रमितहरु बढ्दै गएपछि सो…

अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन

 असार १२, २०७८

क्यानबेरा, असार १२ : अष्ट्रेलियाको सिड्नीमा शनिबारदेखि १४ दिने लकडाउन शुरु भएको छ । विशाल सिड्नी, ब्ल्यु माउन्टेन्स, सेन्ट्रल कोष्ट र वोलोङगोङलगायतका क्षेत्रमा लकडाउन लागू गरिएको अधिकारीहरुले जनाएका छन् ।…