अन्तर्राष्ट्रिय

भारतमा कोरोनाका ४४ हजार कोरोना संक्रमित थपिए

 असार १९, २०७८

काठमाडौं, असार १९ : भारतमा कोरोनाभाइरसका ४४ हजार १११ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । गएको २४ घण्टामा ७३८ जनाको मृत्यु भएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार…

भारतमा ४६ हजार नयाँ सङ्क्रमित, मृतक सङ्ख्या चार लाख बढी

 असार १९, २०७८

नयाँ दिल्ली, असार १८ : भारतमा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमितहरु थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ६१७ जना…

विश्वव्यापी महामारीको समय कलेजस्तरका विद्यार्थीमा बढी पीडा : अध्ययन

 असार १९, २०७८

वाशिङ्टन, असार १९ : कोभिड–१९ को विश्वब्यापी महामारीका समय कलेजस्तरका विद्यार्थीहरूले बढी तनावको अनुभब गरेका एक अमेरिकी अनुसन्धानले देखाएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीबीच कलेजस्तका छात्रछात्राको अनुभव बढी पीडादायी…

भारत, पाकिस्तानलगायत देशमा तत्काल यात्रा नगर्न युएईद्वारा आफ्ना नागरिकलाई आग्रह

 असार १८, २०७८

अबु धाबी, असार १९ : संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्ना नागरिकहरूलाई भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल र श्रीलंकालगायतका धेरै देशहरूमा यात्रा नगर्न आग्रह गरेको छ । कोभिड–१९ महामारीका कारण गत महिनाको…

लेबनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

 असार १८, २०७८

बेरुत, असार १८ : लेबनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई…

बघराम हवाई मैदान २० वर्षपछि अफगानिस्तानलाई हस्तान्तरण

 असार १८, २०७८

काबुल, असार १९ : अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झण्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ । सन् २००१ मा अमेरिकामा आतंकवादी हमला भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न…

ब्राजिलमा कोभिड-१९ बाट एकै दिन दुई हजार बढीको मृत्यु

 असार १८, २०७८

रियो डे जेनेरियो, असार १८ : ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । बिहीबार अघिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट…

विश्वका एक चौथाई जनसंख्यालाई अझै पनि सफा पानीको अभाव

 असार १८, २०७८

जेनेभा, असार १८ : विश्वका झण्डै एक चौथाई जनसङ्ख्यालाई अझै पनि सफा पानीको अभाव रहेको पाइएको छ । गत बर्ष सन् २०२० मा गरेको अध्ययनले विश्वासका हरेक चार मध्ये १…

अफगानिस्तानमा अफिम खेती ४५ प्रतिशतले वृद्धि

 असार १८, २०७८

काठमाडौं, असार १८ : अफगानिस्तानमा अफिम खेती ४५ प्रतिशतले वृधि भएको छ । अफगानिस्तानको लागू औषध विरुद्धका उप मन्त्रीले बिहीबार गतवर्षको तुलनामा अफिम खेती ४५ प्रतिशतले वृद्धि भएको बताउनुभएको छ ।…

अफगानिस्तानको उत्तरी बाल्खमा १२ तालिबानीको मृत्यु

 असार १८, २०७८

मजार–ए–शरिफ, असार १८ : अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बिहीबार सेनाले गरेको कारबाहीमा १२ जना तालिबानी लडाकू मारिएका छन् । सेनाले जारी गरेको विज्ञप्तिमा बाल्ख प्रान्तको चार्बोलाक जिल्लामा भेला भएका तालिबानी लडाकूलाई…