अन्तर्राष्ट्रिय
अमेरिकामा आँधीका कारण १६ जनाको मृत्यु
वासिङ्टन, २४ चैत : संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको…
नेतन्याहू र ट्रम्पबिच सोमबार भेटवार्ता हुने
जेरूसेलम, २४ चैत : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजले शनिबार जनाएको छ । इजरायली…
अमेरिकी जवाफ ‘कमजोर’ भएको जेलेन्स्कीको भनाइ
किएभ, २४ चैत : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो गृहनगरमा भएको क्षेप्यास्त्र आक्रमणमा नौ बालबालिकासहित १८ जनाको मृत्यु हुनुमा रुसको आलोचना गर्न कञ्जुसाईँ गरेको भन्दै अमेरिकी दूतावासको आलोचना गर्नुभएको छ…
म्यानमारमा एक हप्तामा ८१ परकम्प
याङ्गुन, २४ चैत : म्यानमारमा एक हप्तामा २.८ देखि ७.५ म्याग्निच्यूडका ८१ वटा परकम्प गएको म्यानमारको मौसम विज्ञान तथा जल विज्ञान विभागले जनाएको छ । मार्च २८ को भूकम्पले देशभरका…
यो आर्थिक क्रान्ति हो, सजिलो छैन तर हामी जित्छौं: राष्ट्रपति ट्रम्प
वासिङ्टन, २३ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार विश्वका विभिन्न मुलुकमाथि लगाएको करमा दोब्बर गर्दै अमेरिकीहरुलाई आगामी दिनमा केही पीडा भोग्नुपरे पनि दीर्घकालका लागि ऐतिहासिक लगानी र समृद्धिको प्रतिवद्धता…
अमेरिकी करको प्रभाब कम गर्न बङ्गलादेशी सरकार र व्यवसायीबीच छलफल आह्वान
ढाका, २३ चैत : विश्वको दोस्रो ठूलो गार्मेन्ट उत्पादक राष्ट्र बङ्गलादेशका टेक्सटाइल व्यवसायसँग सम्वद्ध नेताहरूले अमेरिकी करले प्रमुख उद्योगका लागि ‘ठूलो धक्का’ भएको बताएपछि बङ्गलादेशका अन्तरिम नेताले शनिबार आपतकालीन बैठक…
भारतीय प्रधानमन्त्री श्रीलङ्कामा, रक्षा, ऊर्जा, व्यापार र कनेक्टिभिटीसम्बन्धी सम्झौतामा हस्ताक्षर
कोलम्बो, २३ चैत : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी थाइल्याण्डमा सम्पन्न बिम्स्टेक शिखर सम्मेलनमा भाग लिई शुक्रबार श्रीलङ्का आइपुग्नुभएको छ । प्रधानमन्त्री मोदीले सन् २०१९ मा श्रीलङ्काको भ्रमण गर्नुभएको थियो ।…
फ्रान्स र बेलायतका सैन्य प्रमुखहरूको युक्रेनी नेतासँग ‘आश्वासन’ विकल्पहरू बारे छलफल
पेरिस, २३ चैत : बेलायती र फ्रान्सेली सेना प्रमुखहरूले युक्रेनी सेनालाई बलियो बनाउन र रुससँगको शत्रुता अन्त्य भएपछि युद्धग्रस्त देशलाई सहयोग गर्ने तरिकाहरूबारे छलफल गर्न यस हप्ता किएभको यात्रा गरेको…
म्यानमारमा भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो
याङ्गुन, २३ चैत : म्यानमारमा ठुलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको सरकारी मिडियाले शनिबार बताएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न…
पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प
सिड्नी, २३ चैत : पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । दस किलोमिटर गहिराइमा आएको…






