अन्तर्राष्ट्रिय
जापानमा बिहानैदेखि लागेको आगलागीमा परी आठ जनाको मृत्य
टोकियो, ६ पुस, (रासस/सिन्ह्वा) : जापानमा शनिबार आगलागीमा परी आठ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । टोकियोको दक्षिणी भागमा रहेको योकोसुकामा रहेको दुई तले घरमा बिहान आगलागी भएपछि…
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण : केन्द्रीय बैङ्क
कोलम्बो, ६ पुस, (रासस/सिन्ह्वा) : श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैङ्कले प्रक्षेपण गरेको छ । राष्ट्र बैङ्कका अनुसार कृषि गतिविधि ३…
‘युक्रेनको राजधानीमा भयानक विस्फोट’
किएभ, युक्रेन, ५ पुस (रासस/एएफपी) : युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय कर्मचारीले बताएका छन् । युक्रेनको वायु…
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ : पेन्टागन
वाशिङ्गटन, ५ पुस, (रासस/एएनआई) : हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता प्याट राइडरले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले…
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
नयाँ दिल्ली, ५ पुस, (रासस/सिन्ह्वा) : भारतको पश्चिमी राज्य राजस्थानमा शुक्रबार बिहानै रसायन बोकेको ट्रक अन्य सवारीसाधनसँग ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुको साथै ३५ भन्दा बढी घाइते भएको स्थानीय…
युक्रेन सम्झौताका लागि ट्रम्पलाई भेट्न पुटिन तयार
मस्को, ५ पुस (रासस/एएफपी) : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै पनि बेला वार्ताका लागि आफू तयार रहेको बताउनुभएको छ । जनवरीमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न…
भारतीय संसद् भवन परिसरमा सांसदबीच झडप : प्रधानमन्त्री मोदीद्वारा घाइते सांसदको स्वास्थ्य अवस्थाबारे जानकारी
नयाँदिल्ली, ४ पुस (रासस/एएफपी) : भारतीय संसद् भवन परिसरमा सत्तारुढ र विपक्षी र गठबन्धनबीच झडप हुँदा भारतीय जनता पार्टी (भाजपा) का सांसद प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुतलाई चोट लागेको भाजपाले…
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
मस्को, ४ पुस (रासस/एएफपी) : युक्रेनी ड्रोन र छिमेकी रूसी क्षेत्रमा क्षेप्यास्त्र आक्रमण हुँदा रूसी तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ । रूसको दक्षिणी रोस्तोभ क्षेत्रमा ‘शत्रुले ठूलो आक्रमण गरेको’…
अफगानिस्तानमा दुई छुट्टाछुट्टै बस दुर्घटनामा कम्तीमा ५२ जनाको मृत्यु
अफगानिस्तान, ४ पुस (रासस/एएफपी) : अफगानिस्तानको मध्य भागमा रहेको राजमार्गमा इन्धन ट्याङ्कर र ट्रक एक आपसमा ठोक्किँदा ५२ जनाको मृत्यु हुनुका साथै ६५ जना घाइते भएका तालिबान सरकारका प्रवक्ताले बिहीबार…
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
न्यूयोर्क, ४ पुस (रासस/एएफपी) : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा इजरायल र हमासबीच युद्धविराम हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ । विदेशमन्त्री ब्लिन्केनले प्यालेस्टिनी भूमिमा १४ महिनादेखि जारी क्रूर युद्ध…
लोकप्रिय
निर्वाचन आयोगका पदाधिकारीबाट स्व शर्माको परिवारजनसँग भेट
साउन ०१, २०८२
मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’
असार ३०, २०८२
हवाई उद्धारले दूर दराजका गर्भवतीको जीवनरक्षा
असार ३१, २०८२
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
असार ३१, २०८२
विदेशमा चीनको पहिलो मन्दिर, लुम्बिनीको चोङ्ह्वा
असार ३१, २०८२