अन्तर्राष्ट्रिय

रुसमा एकैदिन २२ हजार सङ्क्रमित थपिए

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : रुसमा गएको चौबीस घण्टामा २२ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । गएको चौबीस घण्टामा २२ हजार १० जना सङ्क्रमित पहिचान गरिएको रुसको संघीय प्रतिकार्य केन्द्रले जनाएको छ…

दक्षिण कोरियामा एक हजार २०० सङ्क्रमित थपिए

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : दक्षिण कोरियामा कोरोनाभाइरसका एक हजार २०२ सङ्क्रमित थपिएका छन् । सोमबार चौबीस घण्टामा एक हजार २१८ जना सङ्क्रमितको पुष्टि भएको थियो । सोमबारको अपेक्षा नयाँ थपिने सङ्क्रमित…

भारतमा संक्रमण दर घट्दो

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : भारतमा गएको चौबीस घण्टामा ३० हजार ५४९ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित तीन करोड १७ लाख २६ हजार ५०७…

टर्कीमा एकै दिनमा २१ हजार कोरोना सङ्क्रमित

 साउन १८, २०७८

काठमाडौं, साउन १८ : कोरोना भाइरसको महामारीबाट अतिप्रभावित टर्कीमा अहिले पनि दैनिक झण्डै २१ हजार नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुका अनुसार आइतबार मात्रै टर्कीमा २० हजार ८९० जना…

बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्ति सङ्क्रमित

 साउन १८, २०७८

बेइजिङ, साउन १८ : बेइजिङमा स्थानीयस्तरमा नै एक व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले सोमबार जनाएको छ । स्थानीय अधिकारीहरूले बेइजिङमा समुदायबाटै सङ्क्रमित विरामी भेटिएपछि सङ्क्रमित क्षेत्रमा नागरिकहरूलाई साबधानी…

जापानमा २४ घण्टामा आठ हजारभन्दा बढी सङ्क्रमित थपिए

 साउन १८, २०७८

काठमाडौं, साउन १८ : जापानले सोमबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ हजार ३९३ पुगेको जनाएको छ । अघिल्ला हप्तामा सोही दिन सङ्क्रमण पुष्टि भएको सङ्ख्याको झन्डै दोब्बर हो ।…

इजरायली ट्याङ्करमा भएको हमलामा इरानको हात छ : इजरायल

 साउन १८, २०७८

जेरुसेलम, साउन १८ : इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटले ओमानी तटमा रहेको इजरायलद्वारा सञ्चालित तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको बताउनुभएको छ । उहाँले इरान इजरायलको…

अमेरिका सेनाको ’अचानक’ फिर्तापछि सुरक्षा बिग्रेको अफगान राष्ट्रपतिको भनाइ

 साउन १८, २०७८

काबुल, अफगानिस्तान, साउन १८ : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको सोमबार बताउनुभएको छ । “हाम्रो वर्तमान अवस्थाको कारक…

इन्डोनेसियाका लोपोन्मुख प्रजातिका दुई बाघ कोरोनाबाट सङ्क्रमित

 साउन १८, २०७८

काठमाडौं, साउन १७ : इन्डोनेसियाको जाकार्ता शहरका अधिकारीहरुले लोपोन्मूख प्रजातिका दुई बाघ कोरोनाभाइरसबाट सङ्क्रमित भएको बताएका छन् । तर दुबै बाघ छिट्टै निको हुने उनीहरुले विश्वास ब्यक्त गरेका छन् । दुबै…

परीक्षामा असफल हुँदा दुई वर्षमा चार हजार बालबालिकाले आत्महत्या गरे

 साउन १८, २०७८

काठमाडौं, साउन १७ : भारतमा सन् २०१७ देखि २०१९ भित्र परीक्षामा असफल हुँदा १४ देखि १८ वर्ष उमेर समूहका कम्तिमा चार हजार बालबालिकाले आत्महत्या गरेको खुलेको छ । भारत सरकारको राष्ट्रिय…