अन्तर्राष्ट्रिय

अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल

 असोज ०३, २०७८

बुएनोस एैरेस, असोज २ : अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल गरिएको छ । राष्ट्रपति अल्बेर्टो फेर्नान्डोजले नयाँ राजनीतिक संकट उत्पन्न भएसँगै मन्त्रिपरिषद्मा पुनः हेरफेर गर्नु भएको जनाइएको छ । नयाँ मन्त्रिपरिषद्मा अनिबाल…

पाकिस्तानका प्रधानमन्त्री ताजिकिस्तान पुग्नुभयो

 असोज ०३, २०७८

काठमाडौं, भदौ ३१ : पाकिस्तानका प्रधानमन्त्री इमरान खान ताजिकिस्तान पुग्नुभएको छ । उहाँले सांघाइ कर्पोरेशनको २१ औं सम्मेलनमा भाग लिन ताजिकिस्तान पुग्नुभएको हो । पाकिस्तानका प्रधानमन्त्री खानलाई ताजिकिस्तानका प्रधानमन्त्री कोखिर…

पाकिस्तानमा भिषण वर्षा, १२ जनाको मृत्यु

 भदौ २८, २०७८

इस्लामावाद, भदौ २८ : पाकिस्तानमा भिषण वर्षा भएको छ । सो वर्षामा परेर कम्तीमा पनि १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा…

तालिवानले महिलालाई पढ्न दिने, पुरुषसँग एउटै कक्षामा बस्न भने नदिने

 भदौ २८, २०७८

काबुल, भदौ २८ : अफगानिस्तानमा तालिवानी समूहले छात्रालाई पनि अध्ययनका लागि विश्वविद्यालय जान अनुमति दिने निर्णय गरेको छ । तालिवानको सत्ता आएपछि छात्रालाई विश्वविद्यालय जान प्रतिवन्ध लगाउने आशंकाकाबीच उनीहरुले विश्वविद्यालय…

उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण ग-यो

 भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले जापानस्थित लक्ष्यलाई प्रहार गर्ने दूरीको क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरियाको सरकारी…

तालिबानले महिला अधिकार र समावेशीता सम्बन्धी प्रतिज्ञा भङ्ग गरिरहेको छ : संयुक्त राष्ट्रसंघ

 भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : तालिबानले अफगानिस्तानमा महिला अधिकार र समावेशीता सम्बन्धी आफ्नो प्रतिज्ञा भङ्ग गरिरहेको संयुक्त राष्ट्रसंघकी अधिकार प्रमुखले सोमबार बताएकी छिन् । प्रमुख मिशेल बाचेले प्रदर्शनकारीहरू विरुद्धको हिंसा र कथित…

तालिबानको कब्जापछि पहिलो विदेशी व्यावसायिक उडान काबुलमा

 भदौ २८, २०७८

काबुल, भदौ २८ : पाकिस्तानको सरकारी एयरलाइन्स (पिआइए) को यात्रु बोकेको एउटा विमान सोमबार काबुल एयरपोर्टमा उत्रेको छ । तालिबानले अफगानिस्तानमा गत अगस्ट १५ मा सत्ता कब्जामा लिएपछि यो पहिलो…

भूपेन्द्र पटेलले भारतको गुजरात राज्यका मुख्यमन्त्रीको शपथ लिनुभयो

 भदौ २८, २०७८

काठमाडौं, भदौ २८ : भारतीय जनता पार्टीका नेता भूपेन्द्र पटेल भारतको गुजरात राज्यका मुख्यमन्त्रीको शपथ लिनुभएको छ । शपथ समारोह लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले उहाँको…

नाइजेरियाको जेलमा बन्दुकधारीको आक्रमण २४० कैदीहरूलाई रिहा

 भदौ २८, २०७८

अबुजा, भदौ २८ : नाइजेरियाको केन्द्रीय कोगी राज्यको एक जेलमा सशस्त्र बन्दुकधारीले शनिवार राति आक्रमण गरी कैदीहरूलाई मुक्त गरेका छन् । उक्त जेलका एक अधिकारीका अनुसार ती बन्दुकधारीहरू को थिए…

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

 भदौ २८, २०७८

नयाँ दिल्ली, भदौ २८ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्…