अन्तर्राष्ट्रिय
चाडमा बसको ठक्करबाट ३० जनाको मृत्यु
नजामेना, फागुन १६ : मध्य उत्तर अफ्रिकी देश चाडमा दुईवटा बस एकापसमा ठोक्किँदा ३० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको सहेल देशको यातायात मन्त्रालयले सोमबार जनाएको छ।…
दक्षिण कोरियामा एकैदिन १ लाख ३९ हजार कोरोना सङ्क्रमित
सोल, फागुन १६ : दक्षिण कोरियामा एकै दिनमा १ लाख ३९ हजार जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । आइतबार मध्यरातिसम्म ती सङ्क्रमित पाइएको बताइएको छ । तर पनि अघिल्लो दिनको…
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा कम
नयाँदिल्ली, फागुन १६ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दश हजारभन्दा कम हुन थालेको छ । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा आठ हजार १३ जना मात्रै नयाँ सङ्क्रमित…
रुसी सेनालाई साथ दिन बेलारुसी सेना युक्रेन प्रवेश गर्ने
काठमाडौं, फागुन १६ : युक्रेनमा प्रवेश गरेका रुसी सेनाको सहयोगमा छिमेकी देश बेलारुसले साथ दिन लागेको युक्रेनी जासुसी संस्थाले जनाएको छ । बेलारुसले रुसी सेनालाई प्रत्यक्ष रुपमा सहयोग गर्न तत्परता…
रुस र युक्रेन युद्धमा ब्राजिल तटस्थ रहने
काठमाडौं, फागुन १६ : ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले रुसले युक्रेनमाथि गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गर्नुभएको छ । क्षेत्रफल र जनसङ्ख्यामा संसारको पाँचौं स्थानमा रहेको ब्राजिलले रुस र युक्रेनको युद्धको विषयमा…
सबैभन्दा ठूलो हवाईजहाज रुसी आक्रमणमा ध्वस्त
काठमाडौं, फागुन १६ : संसारको सबैभन्दा ठूलो हवाईजहाज रुसी आक्रमणमा परेर ध्वस्त भएको छ । एन्टोनोभ एन–२२५ नाम गरिएको उक्त जहाज युक्रेनमा रुसी आक्रमणमा ध्वस्त भएको युक्रेन सरकारले जनाएको सीएनएनले उल्लेख…
रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन
काठमाडौं, फागुन १६ : रुसी मुद्रा ‘रुबल’ डलरको तुलनामा ३० प्रतिशतले अवमूल्यन भएको छ । पश्चिमी देशहरुले युक्रेनमाथि धाबा बोलेपछि रुसलाई विभिन्न आर्थिक नाकाबन्दी लगाएपछि सो मुद्राको मूल्यमा गिरावट आएको हो…
यूक्रेनद्वारा रूसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता
कीभ, यूक्रेन, फागुन १५ : यूक्रेनले आफ्नो मुलुकविरूद्ध बिहीबार सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको छ । रूसलाई ‘आक्रमण’ रोक्न आदेश दिन…
पूटिनद्वारा आणविक प्रतिरोधक बललाई उच्च सतर्कतामा रहन निर्देशन
मस्को, फागुन १५ : पश्चिमले आफ्नो देशविरुद्ध ‘अमित्रवत’ कदम चालेको आरोप लगाउँदै आइतबार रूसी राष्ट्रपति भ्लादिमिर पूटिनले आफ्ना रक्षा प्रमुखहरूलाई देशका आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिनुभएको छ…
रूसी आक्रमणपछि तीन लाख ७० हजार यूक्रेनी विदेशी शरणमा
पेरिस, फागुन १५ : रूसले बिहीबार आक्रमण गरेयता दशौँ हजार युक्रेनी देश छोडेर भागेका छन् । संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म कम्तीमा तीन लाख ७० हजार मानिसहरू यस…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३






