रूसी सैन्य कारवाहीले युक्रेनी जनजीवन असामान्य बन्दै

  फागुन १३, २०७८

काठमाडौं, फागुन १३ : रुसले छिमेकी देश युक्रेनमाथि सैन्य हमला गरेपछि सो क्षेत्रको जनजीवन सन्त्रास र असामान्य बनेको छ । आक्रमणमा परेर मारिने डरका कारण युक्रेनी जनता सुरक्षित क्षेत्रमा जान थालेका छन् ।

तपाईको प्रतिक्रिया