अन्तर्राष्ट्रिय
क्यानडामा १७ प्रतिशत बालबालिका गरिबीमा
ओटावा, मङ्सिर ९ : १३ लाख क्यानेडेली बालबालिका गरिबीमा बाँचिरहेको अभियान २००० नामक संस्थाले बुधबार जारी गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ। यो सङ्ख्या कुल बालबालिकाको १७.७ प्रतिशत हो । प्रतिवेदनका…
नियुक्त भएको केही घण्टापछि स्वीडेनमा प्रधानमन्त्रीद्वारा राजीनामा
काठमाडाैं, मंसिर ९ : स्वीडेनमा मगडलेना एन्डरसनले प्रधानमन्त्रीमा नियुक्त भएको केही घण्टापछि राजीनामा दिनुभएको छ । सरकारमा सहभागी पार्टीले अलग भएकाे घाेषणा गरेपछि उहाँले राजीनामा दिनुभएको हो । स्वीडेनमा एक गठबन्धन…
बेलायतमा मङ्गलबार ४२ हजार ४८४ कोरोना सङ्क्रमित थपिए
लण्डन, मङ्सिर ८ : बेलायतमा मङ्गलबार एकै दिनमा ४२ हजार ४८४ सङ्क्रमित भएका छन् । यहाँका स्वास्थ्य अधिकारीले जनाएअनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा ४० हजार जनामा यो भाइरसको सङ्क्रमण भेटिने…
इजरायलको हवाई आक्रमणमा चार सिरियालीको मृत्यु
दमास्कस, मङ्सिर ८ : मध्य सिरियामा बुधबार बिहान इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तीमा चार नागरिकको मृत्यु हुनुका साथै सात जना घाइते भएका छन् । यस आक्रमणमा परी घाइते भएका अधिकांश…
भेनेजुएलामा शान्तिपूर्ण निर्वाचन भएको संयुक्त राष्ट्रसङ्घको भनाइ
संयुक्त राष्ट्रसङ्घ, मङ्सिर ८ : संयुक्त राष्ट्रसङ्घले भेनेजुएलामा आइतबार भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घले यहाँको क्षेत्रीय र नगरपालिका निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आफ्नो अनुगमनबाट…
बस दुर्घटनाबाट ४६ को मृत्यु भएपछि तीन दिने शोक घोषणा
स्कोपजे, मङ्सिर ८ : उत्तरी मेसेडोनिया सरकारले पश्चिमी बुल्गेरियामा मङ्गलबार बिहान भएको बस दुर्घटनाबाट ठूलो क्षति भएको भन्दै त्यसप्रति राष्ट्रिय शोकको घोषणा गरेको छ । सो बम दुर्घटनामा परेर कम्तीमा पनि…
भारतमा दैनिक नौ हजार कोरोना सङ्क्रमित थपिँदै
नयाँदिल्ली, मङ्सिर ८ : भारतमा कोरोनाभाइरसबाट थप नौ हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा नौ हजार २८३ जना नयाँ सङ्क्रमित थपिएका हुन ।…
इजरायलमा पाँचदेखि ११ वर्षका बालबालिकालाई खोप अभियान शुरु
तेल अभिभ, मङ्सिर ७ : इजरायलमा सोमबारदेखि पाँचदेखि एघार वर्षका बालबालिकाका लागि कोभिड–१९ विरुद्ध खोप अभियान शुरु भएको छ । महामारीको लहरबाट बच्न सानै उमेरका बालबालिकालाई खोप लगाउने केही देशहरूमध्ये इजरायल…
श्रीलङ्कामा डुङ्गा पल्टिँदा ६ जनाको मृत्यु ११ जना घाइते
कोलम्बो, मङ्सिर ७ : पूर्वी श्रीलङ्कामा मङ्गलबार बिहान डुङ्गा पल्टिँदा चार विद्यालयका बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार किन्निया, त्रिन्कोमालीमा पल्टिएको…
भारतमा सात हजार ५७९ नयाँ कोरोना संक्रमित थपिए
नयाँदिल्ली, मङ्सिर ७ : भारतमा कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ७ हजार ५७९ जना सङ्क्रमित भएका छन् । हिजो सोमबार दिनभरको कोरोना सङ्क्रमितको यो सङ्ख्या ५४३ दिनयताकै सबभन्दा कम भएको केन्द्रीय…
लोकप्रिय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
साउन २२, २०८३
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
साउन २२, २०८३
मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे
साउन २२, २०८३






