अन्तर्राष्ट्रिय

बेलायतमा महामारी सुरु भएयताकै सबैभन्दा बढी संक्रमित, ओमिक्रोन पनि बढ्दो

 पुष ०२, २०७८

लण्डन, पुस २ : बेलायतमा कोरोना भाइरसको प्रकोप सुरु भए यताकै सबैभन्दा धेरै सङ्क्रमित बढेका छन् । यहाँ बिहीबार मात्र ८८ हजार ३७६ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँ…

भारतमा थप सात हजार ४४७ जना कोरोना सङ्क्रमित

 पुष ०२, २०७८

नयाँदिल्ली, पुस २ : भारतमा कोरोना भाइरसबाट थप सात हजार ४४७ सङ्क्रमित भएका छन् । सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ…

डोमिनिकन रिपब्लिकमा विमान दुर्घटना, नौ जनाको मृत्यु

 पुष ०१, २०७८

सान्टो डोमिङ्गो, पुस १ : डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोमा बिहीबार आपत्कालीन अवतरण गर्ने क्रममा निजी विमान दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । विमानको सञ्चालक हेलिडोसा एभिएसन ग्रुपले…

भारतमा थप सात हजार ९७४ नयाँ सङ्क्रमित

 पुष ०१, २०७८

नयाँदिल्ली, पुस १ : भारतमा कोरोनाभाइरसबाट थप सात हजार ९७४ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले सोही अवधिमा थप ३४३ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको…

हाइटीमा इन्धन ट्याङ्की विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु, दर्जनौ घाइते

 मंसिर २८, २०७८

पोर्ट–ओ–प्रिन्स, हाइटी, मङ्सिर २८ : हाइटीको उत्तरी क्षेत्रमा मङ्गलबार इन्धन ट्याङ्की विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । घटनामा थप दर्जनौँ व्यक्तिहरू घाइते भएका स्थानीय सञ्चारमाध्यमले प्रशारित प्रारम्भिक…

दक्षिण कोरियाको दक्षिणी टापुमा ४.९ म्याग्निच्युडको भूकम्प

 मंसिर २८, २०७८

सोल, मङ्सिर २८ : दक्षिण कोरियाको दक्षिणी टापु जेजुमा मङ्गलबार दिउँसो ४.९ म्याग्नीच्युडको भूकम्प गएकामा अहिलेसम्म कुनै क्षति नभएको एसियाली देशको मौसम विभागले जनाएको छ । साँझ ५ बजेर १९ मिनेटमा…

इन्डोनेसियामा ७.६ म्याग्नीच्युडको भूकम्प, आँधीको चेतावनी

 मंसिर २८, २०७८

जाकार्ता, मङ्सिर २८ : इन्डोनेसियामा मंगलबार ७.६ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको फ्लोरेस समुन्द्रनजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् । झण्डै एक हजार…

बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु

 मंसिर २८, २०७८

लन्डन, मङ्सिर २८ : बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गर्नुभएको छ । ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्नाहरुमा कम्तीमा एक बिरामीको मृत्यु भएको…

ब्राजिलमा अविरल वर्षा र बाढी, १० को मृत्यु, २० हजारभन्दा बढी विस्थापित

 मंसिर २८, २०७८

रियो डि जेनेरियो, मङ्सिर २८ : ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा…

चीनले अफगानिस्तानमा मानवीय सहायता सामग्री पठायो

 मंसिर २८, २०७८

काबुल, मङ्सिर २८ : चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्रीको दोस्रो लट पठाएको छ । दोस्रो लटको सामग्री सोमबार काबुल आइपुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । चिसो मौसमका लागि भन्दै चीनले…