अन्तर्राष्ट्रिय

यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्वारा हवाई आक्रमण

 मंसिर १९, २०७८

साना, मङ्सिर १९ : साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ ।राजधानी सानामा यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो…

श्रीलंकामा पनि देखियो ओमिक्रोन भाइरस

 मंसिर १८, २०७८

कोलोम्बो, मङ्सिर १८ : घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट, ओमिक्रोन श्रीलंकामा पनि देखिएको छ । पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएको बताइएको हो । श्रीलंकाको…

तालिबानद्वारा महिला अधिकारको रक्षाका लागि निर्देशिका जारी

 मंसिर १८, २०७८

काबुल, मङ्सिर १८ : अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेका तालिबानहरुले महिलाको अधिकारको रक्षा गर्ने जनाएका छन् । उनीहरुले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका बेला यस्तो प्रतिबद्धता सार्वजनिक…

भारतमा थप आठ हजार ६०३ जना कोरोना सङ्क्रमित

 मंसिर १८, २०७८

नयाँदिल्ली, मङ्सिर १८ : भारतमा हिजो शुक्रबार आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख २४ हजार ३६० पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी…

भारतको हरियाणामा कार दुर्घटना हुँदा अस्पतालका ५ कर्मचारीको मृत्यु

 मंसिर १७, २०७८

नयाँ दिल्ली, मङ्सिर १७ : उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । भारतको राजधानी दिल्लीको…

अमेरिकामा कोभिड-१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिँदै

 मंसिर १७, २०७८

वासिङ्टन, मङ्सिर १७ : संयुक्त राज्य अमेरिकाले एकै ठाउँमा परिवारले कोभिड–१९ को खोप र बूस्टर डोजहरू प्राप्त गर्न सक्ने ठाउँहरू उपलब्ध गराउन देशभर सयौं पारिवारिक खोप क्लिनिकहरू शुरु गर्न लागेको छ…

अमेरिकामा ओमिक्रोन भेरियन्टको तेस्रो सङ्क्रमण पुष्टि

 मंसिर १७, २०७८

वाशिंगटन, मङ्सिर १७ : संयुक्त राज्य अमेरिकामा ओमिक्रोन कोरोनाभाइरस संस्करणको तेस्रो केस कोलोराडो राज्यमा पुष्टि भएको छ । गभर्नर जेरेड पोलिसले बिहीबार पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिनुभएको हो । ‘केही…

कोरोना नयाँ भेरियन्ट देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ

 मंसिर १७, २०७८

वासिङ्टन, मङ्सिर १७ : अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गर्नु भएको छ ।तर बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा…

भारतमा थप ९ हजार २१६ जना कोरोना सङ्क्रमित

 मंसिर १७, २०७८

नयाँदिल्ली, मङ्सिर १७ : भारतमा हिजो बिहीबार नौ हजार २१६ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख १५ हजार ७५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार…

साउदी अरेबिया र युएईमा ओमिक्रोनको पहिलो केस

 मंसिर १६, २०७८

रियाद, मङ्सिर १६ : साउदी अरेबिया र युएईमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको पहिलो केस पुष्टि भएको दुवै देशका स्वास्थ्य मन्त्रालयहरुले बुधबार जानकारी दिएको छ । “ओमिक्रोन भेरियन्टको एउटा केस राज्यमा पत्ता लागेको…