अन्तर्राष्ट्रिय

अमेरिकामा गोली प्रहार एकको मृत्यु, १४ घाइते

 मंसिर २७, २०७८

टेक्सास, मङ्सिर २७ : अमेरिकाको टेक्सासमा गोली चल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा भएको घटनामा परी अरु १४ जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।…

साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु

 मंसिर २६, २०७८

रियाद, मङ्सिर २६ : यमनको मध्य क्षेत्रीय प्रान्त मारिब र यससँगैको अर्को प्रान्तमा शनिबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ । प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको…

अमेरिकामा आँधीका कारण कम्तीमा एक सय जनाको मृत्यु भएको आशङ्का

 मंसिर २६, २०७८

वासिङटन, मङ्सिर २६ : संयुक्त राज्य अमेरिकाको अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायतका मध्य भागहरूमा रातभरी कम्तीमा ३० वटा आँधीबेहरी आएपछि करिब १०० जनाको मृत्यु हुन सक्ने अनुमान गरिएको छ…

भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

 मंसिर २६, २०७८

नयाँदिल्ली, मङ्सिर २६ : भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएको छ…

पूर्वी चीनको तटमा मालवाहक जहाज डुब्दा चार जनाको मृत्यु, सात बेपत्ता

 मंसिर २६, २०७८

जिनान, मङ्सिर २६ : पूर्वी चीनको शानडोङ प्रान्तको यानताई शहरको तटीय क्षेत्रमा आइतबार बिहान कार्गो जहाज डुब्दा बेपत्ता भएका चालक दलका सात सदस्यको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन् । दुर्घटना हुँदा चालक दलका…

बंगलादेशमा पनि भेटियो ओमिक्रोन भाइरस

 मंसिर २६, २०७८

ढाका, मङ्सिर २६ : बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । शनिबार यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएका जनाएको छ । यहाँका स्वास्थ्यमन्त्री जाहिद मलेकले शनिबार सो…

भारतीय सुरक्षा प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना

 मंसिर २२, २०७८

चेन्नई, मङ्सिर २२ : तमिलनाडुमा बुधबार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । यस हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) विपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार थिए । तमिलनाडुको कोइम्बटूर…

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १३ जनाको मृत्यु ९८ घाइते

 मंसिर १९, २०७८

जाकार्ता, मङ्सिर १९ : इन्डोनेसियाको पूर्वी जाभाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विष्फोटमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य ९८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बीएनपीबी) ले आइतबार…

सुरक्षाबलको गोली लागेर १३ सर्वसाधारणको मृत्यु

 मंसिर १९, २०७८

नयाँदिल्ली, मङ्सिर १९ : भारतीय सुरक्षाबलले उत्तरपूर्वी राज्य नागाल्याण्डमा एक ट्रकमा गोली चलाउँदा र आक्रमणको विरोध गर्न भेला भएका भीडलाई गोली हान्दा तेह्र जना सर्वसाधारणको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ…

भारतमा कोभिड–१९ को मृत्युमा दैनिक वृद्धि

 मंसिर १९, २०७८

नयाँदिल्ली, मङ्सिर १९ : भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा थप दुई हजार ७९६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले…