अन्तर्राष्ट्रिय

भारतमा एक दिनमा दुई लाख ६८ हजार सङ्क्रमित, थप ४०२ को मृत्यु

 माघ ०१, २०७८

नयाँदिल्ली, माघ १ : भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३…

स्वीडेनका प्रधानमन्त्री पनि कोरोनाभाइरसबाट सङ्क्रमित

 पुष ३०, २०७८

स्टकहोम, पुस ३० : स्वीडेनका प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ । “द्रुत परीक्षण गर्दा प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको पुष्टि भएको छ,” उहाँका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा लेखिएको…

ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाइ

 पुष २९, २०७८

मेक्सिको सिटी, पुस २८ : मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन् । यहाँका अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा कम खतरनाक…

अफगानिस्तानमाथिका प्रतिबन्ध फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

 पुष २७, २०७८

बेइजिङ, पुस २७  : चीनले अमेरिकाद्वारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेको छ । अमेरिकाले पछिल्लो समयमा अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ ।…

नाइजेरियामा लुटेराहरूको आक्रमण, २०० को मृत्यु, हजारौँ विस्थापित

 पुष २५, २०७८

अबुजा, पुस २५ : लुटेराहरूको आक्रमणमा परी नाइजेरियामा मृत्यु भएकाहरूको सङ्ख्या २०० भन्दा बढी पुगेको छ । हिंसात्मक घटनाका कारण अरू हजारौँ विस्थापित पनि भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन्…

आन्दोलनका क्रममा काजकिस्तानमा १६४ जनाको मृत्यु

 पुष २५, २०७८

अल्माटी, काजकिस्तान, पुस २५ : काजकिस्तानमा आन्दोलनका क्रममा मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म १६४ पुगेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्धमा सुरु भएको आन्दोलन चर्किदै गएपछि भएका झडपमा परी उनीहरुको…

पाकिस्तानको पञ्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

 पुष २५, २०७८

इस्लामाबाद, पुस २५ : पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । घटना इस्लामाबादको भगिनी शहर रावलपिन्डीमा बिहान भएको थियो…

पाकिस्तानमा भारी वर्षा र हिमपातमा परी ४१ को मृत्यु, सयौँ विस्थापित

 पुष २५, २०७८

इस्लामावाद, पुस २५ : पाकिस्ताामा पछिल्ला केही दिनमा भएको भारी वर्षा र हिमपातका कारण ४१ जनाको ज्यान गएको बताइएको छ । शनिबारसम्म यहाँ ४१ जनाको भारी वर्षा र हिमपातमा परेर मृत्यु…

दक्षिणी यमनमा बारुदी सुरुङ विस्फोट हुँदा ५ जनाको मृत्यु

 पुष २५, २०७८

एडेन, पुस २५ : यमनको दक्षिणी प्रान्त शाब्वामा शनिबार भएको बारुदी सुरुङ विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको एक सैनिक अधिकारीले सिन्ह्वालाई बताएका छन् । यी विस्फोटक ल्यान्डमाइनहरू हुथी मिलिशियाले…

भारतीय संसद्का चार सयभन्दा बढी कर्मचारीमा कोभिड सङ्क्रमण

 पुष २५, २०७८

नयाँदिल्ली, पुस २५ : भारतमा संसद्का चार सयभन्दा बढी कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ । अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मङ्गलबारदेखि शनिबारसम्म नियमित परीक्षणको क्रममा उक्त…