अन्तर्राष्ट्रिय

करिब ४० देखि ७५ प्रतिशत रुसी सेना युक्रेनमा प्रवेश

 फागुन १७, २०७८

काठमाडौं, फागुन १७ : युक्रेनमा आक्रमण गर्न अध्याधिक मात्रामा रुसी सेना प्रयोग भैरहेको सैनिक एकेडेमीले दाबी गरेको छ । रोयल युनाइटेड सर्भिस इन्स्टिच्यूतका अनुसार करिब ४० देखि ७५ प्रतिशत रुसी सेना…

सिरियाको दमासकस मलमा आगलागी, पाँच जनाको मृत्यु

 फागुन १७, २०७८

दमासकस, फागुन १७ : सिरियाको राजधानी दमासकसको एउटा सपिङ सेन्टरमा मंगलबार बिहान भएको आगलागीमा कम्तीमा पाँच जनाको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।दमासकसको दमक विभागका एक अधिकारीलाई उद्धृत गर्दै…

रुसी आक्रमणबाट यूक्रेनमा दश लाख व्यक्ति विस्थापित

 फागुन १७, २०७८

कीभ, फागुन १७ : रुसी आक्रमणबाट यूक्रेनमा झण्डै एक लाख मानिस विस्थापित भएका संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायले मङ्गलबार जनाएको छ । विस्थापितमध्ये लाखौँ मानिसहरू यूरोपतर्फ शरणार्थीका रूपमा पलायन भएका बताइएको…

जेलेन्स्कीद्वारा यूरोपेली संसदको विशेष बैठकलाई सम्बोधन

 फागुन १७, २०७८

कीभ, फागुन १७ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मङ्गलबार युरोपेली संसद्को विशेष बैठकलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्दै युक्रेनलाई कसैले भङ्ग गर्न नसक्ने बताउनुभएको छ । उहाँले यूक्रेनले रूसको आक्रमणको सबै…

रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन

 फागुन १७, २०७८

मस्को, फागुन १७ : रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी…

युक्रेनलाई पाँच करोड डलरको क्षेप्यास्त्र अष्ट्रेलियाले दिँदै

 फागुन १७, २०७८

काठमाडौं, फागुन १७ : अष्ट्रेलियाले युक्रेनलाई पाँच करोड डलर बराबरको सैन्य सहयोग गर्ने बताएको छ । मंगलबार प्रधानमन्त्री स्कट मोरिसनले पाँच करोड डलर बराबरको घातक तथा गैर घातक सैन्य सहयोग अन्तर्गत…

भारतमा थप झण्डै सात हजार नयाँ संक्रमित

 फागुन १७, २०७८

नयाँदिल्ली, फागुन १७ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा छ हजार ९१५ जना नयाँ सङ्क्रमित भएका हुन्…

करिब ४० देखि ७५ प्रतिशत रुसी सेना युक्रेनमा प्रवेश

 फागुन १७, २०७८

काठमाडौं, फागुन १७ : युक्रेनमा आक्रमण गर्न अध्याधिक मात्रामा रुसी सेना प्रयोग भैरहेको सैनिक एकेडेमीले दाबी गरेको छ । रोयल युनाइटेड सर्भिस इन्स्टिच्यूतका अनुसार करिब ४० देखि ७५ प्रतिशत रुसी सेना…

युक्रेनका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण : राष्ट्रपति जेलेन्स्की

 फागुन १६, २०७८

कीभ (युक्रेन), फागुन १६ : युक्रेनको रुससँगको लडाइका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग फोनवार्ताको क्रममा भन्नु भएको युक्रेनको राष्ट्रिय समाचार…

चाडमा बसको ठक्करबाट ३० जनाको मृत्यु

 फागुन १६, २०७८

नजामेना, फागुन १६ : मध्य उत्तर अफ्रिकी देश चाडमा दुईवटा बस एकापसमा ठोक्किँदा ३० जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएको सहेल देशको यातायात मन्त्रालयले सोमबार जनाएको छ…