अन्तर्राष्ट्रिय
रुसमा रहेको युक्रेनको दूतावासबाट झण्डा हटाइयो
मस्को, फागुन १८ : रुसको राजधानी मस्कोस्थित युक्रेनको दूतावासमा रहेको युक्रेनको झण्डा हटाइएको छ । रुस र युक्रेनका बीचमा युद्ध भइरहेका बेला रुसमा रहेको युक्रेनको दुतावासमा राखिएको झण्डा हटाइएको हो…
सदस्यताका लागि युद्ध रोक्नुपर्ने युरोपियन नेताको भनाई
ब्रसेल्स, फागुन १८ : रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला मंगलबार युरोपियन कमिसनका अध्यक्षले युक्रेनलाई युरोपियन युनियनको सदस्यकताका लागि युद्ध रोकिनुपर्ने बताउनुभएको छ । उहाँले युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि…
भारतमा सात हजार पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली, फागुन १८ : भारतमा पछिल्लो २४ घण्टामा सात हजार ५५४ नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय…
खार्किभमा अत्यधिक मात्रामा प्यारासुटबाट रुसी सेना प्रवेश
काठमाडौं, फागुन १८ : युक्रेनको दोश्रो ठूलो शहर खार्किभमा अध्याधिक मात्रामा प्यारासुटबाट रुसी सेना प्रवेश गरेको छ । खार्किभलाई पूर्ण रुपमा आफ्नो नियन्त्रणमा राख्ने ती सेना प्यारासुटबाट प्रवेश गरेको हो…
पाकिस्तानमा ७६५ जना कोरोनाका नयाँ सङ्क्रमित, २२ को मृत्यु
इस्लामाबाद, फागुन १८ : पाकिस्तानमा मङ्गलबार कोरोनाका थप ७६५ जना सङ्क्रमित भएका छन् । गत २४ घण्टामा यहाँ कोरोना सङ्क्रमणका कारण २२ व्यक्तिको मृत्यु भएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर…
युक्रेन आक्रमणमा पाँचसय ३६ जनाको मृत्यु : संयुक्त राष्ट्र संघ
काठमाडौं, फागुन १८ : युक्रेन आक्रमणमा परी पाँचसय ३६ जनाको ज्यान गएको संयुक्त राष्ट्र संघले जनाएको छ । युक्रेनमाथि रुसको आक्रमणमा परेर एकहप्तामा १३ जना बालबालिकासहित एकसय ३६ जना सर्वसाधारणको मृत्यु…
नेपालीको उद्धार गर्न स्लोभाकियामा रेस्टुरेन्टलाई बनाइयो उद्धार केन्द्र
काठमाडौं,फागुन १७ : युक्रेनमा रहेका मध्ये २३० नेपालीले सीमा पार गरेका छन् । रुसले आक्रामण सुरु गरेपछि त्यहाँ रहेका नेपालीले युक्रेन छोडेका हुन् । गैर आवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष…
रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन, यता रुसी हमला भने जारी
मस्को, फागुन १७ रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला सोमबार यी दुई देशकाबीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ ।सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । रुसी र…
श्रीलङ्काद्वारा रुस र युक्रेनका पर्यटकको भिसा अवधि थप
कोलम्बो, फागुन १७ : श्रीलङ्काले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिसाको म्याद थप्ने निर्णय गरेको छ । उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिसाको अवधि दुई महिना…
म्यानमारको उत्तरी राज्यको जेड खानीमा पहिरो १२ जनाको मृत्यु
याङ्गुन, फागुन १७ : म्यानमारको उत्तरी काचिन राज्यमा सोमबार अबेर राति एउटा जेड खानीमा पहिरो जाँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । साथै यस पहिरोमा परी दर्जनौं बेपत्ता भएका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
९ घण्टा अगाडि
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






