अन्तर्राष्ट्रिय

युरोपको ठूलो आणविक भट्टीमा लागेको आगो नियन्त्रणमा

 फागुन २०, २०७८

काठमाडौं, फागुन २० : युक्रेनको आपतकालीन सेवाले जापोरिज्जियामा रहेको युरोपको ठूलो आणविक भट्टीमा लागेको आगो नियन्त्रणमा आएको जनाएकाे छ । स्थानीय समय अनुसार बिहान सवा ६ बजे उक्त भट्टीमा मिसाइल आक्रमण…

आफ्ना नागरिकहरूलाई रसिया छोड्न फ्रान्सको आग्रह

 फागुन १९, २०७८

पेरिस, फागुन १९ : फ्रान्सले बिहीबार आफ्ना नागरिकहरूलाई युक्रेनमा मस्कोको आक्रमण र रुस र युरोपेली संघबीचको हवाई क्षेत्र बन्द गरेपछि उनीहरूको उपस्थिति आवश्यक नभएको खण्डमा रसिया छोड्न कडा आग्रह गरेको…

इरानको युरेनियम भण्डारण सीमाभन्दा १५ गुणा बढी

 फागुन १९, २०७८

भियना, फागुन १९ : इरानले तेहरान र विश्वशक्तिबीच सन् २०१५ मा भएको सम्झौताको सीमाभन्दा १५ गुणा बढी यूरेनियम भण्डारण गरेको संयुक्त राष्ट्र संघीय आणविक हतियार अनुगमनकारी संस्था (आईएईए)ले बिहीबार जनाएको…

भियतनाममा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

 फागुन १९, २०७८

हनोइ, फागुन १९ : भियतनामका कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख १८ हजार ७९० जना…

भारतमा छ हजारभन्दा बढी कोरोना सङ्क्रमित

 फागुन १९, २०७८

नयाँदिल्ली, फागुन १९ : भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ५६१ जना कोरोनाका नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या चार करोड २९ लाख ४५ हजारभन्दा बढी…

रुसको आक्रमणपछि १० लाख सर्वसाधारणले युक्रेन छोडे

 फागुन १९, २०७८

जेनेभा, फागुन १९ : युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख सर्वसाधारण युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले बिहीबार जनाएको छ । आफ्नो ट्विटर ह्यान्डलमा…

आक्रमण तीब्र भएसँगै युक्रेन र रुसबीच युद्धविरामसम्बन्धी आज वार्ता हुनसक्ने

 फागुन १९, २०७८

काठमाडौं, फागुन १९ : युक्रेन र रुसबीच दोश्रो चरणको वार्ता स्थानीय समय अनुसार बिहीबार बिहान बेलारुस–पोल्याण्डको सीमा बेलोभज्स्काया पुस्चामा बस्ने बताइएको छ । वार्ता शुरु हुनुअगावै रुसी सेनाले युक्रेनका मुख्य मुख्य…

रुसी सेनाद्वारा दक्षिणी युक्रेनको खेरसन शहर कब्जा

 फागुन १९, २०७८

युक्रेन, फागुन १९ : रूसी सेनाले युक्रेनको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेरसन कब्जा गरेको न्यु योर्क टाइम्सले युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै उल्लख गरेको छ । ‘शहर घेरिएको छ,’ खेरसनका मेयर इगोर…

अन्तर्राष्ट्रिय फौजदारी अदालतद्वारा युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान शुरु

 फागुन १९, २०७८

हेग (नेदरल्याण्ड्स), फागुन १९ : अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा रूसी गतिविधिबारे अनुसन्धान शुरु गरेको आईसीसी अभियोजक करीम खानले जानकारी दिनुभएको छ । "सक्रिय अनुसन्धानको साथ तुरुन्तै अगाडि बढ्ने…

युक्रेनमा रहेको जापानी दूतावास अनिश्चितकालका लागि बन्द

 फागुन १८, २०७८

टोकियो, फागुन १८ : जापानले युक्रेनमा रहेको आफ्नो दूतावास अनिश्चितकालका लागि बन्द गरेको छ । युक्रेनको राजधानी किभमा रहेको दूतावास रुस र युक्रेनको युद्धका कारण बन्द गरिएको अधिकारीहरूले जानकारी दिएका…