अन्तर्राष्ट्रिय

कङ्गोमा नयाँ इबोला भाइरस सङ्क्रमण पुष्टि

 बैशाख १०, २०७९

किन्शासा, वैशाख १० : उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तको वाङ्गाटा क्षेत्रमा इबोला भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री जिन-ले शनिबार जारी गरेको विज्ञप्तिमा सो कुरा भनिएको छ…

इयुद्वारा अनलाइन अवैध सामग्री विरुद्ध लड्न नयाँ कानून सम्झौता

 बैशाख १०, २०७९

ब्रसेल्स, वैशाख १० : युरोपेली काउन्सिलले शनिबार यसले घृणायुक्त भाषण, विकृत सूचना र अन्य हानिकारक अनलाइन सामग्री विरुद्ध लड्न नयाँ कानूनमा युरोपेली संसदसँग अस्थायी राजनीतिक सहमति गरेको छ । डिजिटल…

सोमालियाको राजधानीमा आत्मघाती बम आक्रमणमा तीन जनाको मृत्यु

 बैशाख १०, २०७९

मोगादिसु [सोमालिया], वैशाख १० : शुक्रबार साँझ सोमालियाको राजधानीको एक लोकप्रिय रेस्टुरेन्टमा आत्मघाती बम विस्फोटन हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते भएका छन् । प्रहरी…

रगत, आँसु र भेदभाव– जापानका ऐनु जनताको विगत र वर्तमान

 बैशाख १०, २०७९

टोकियो, वैशाख १० : जापानको होक्काइडोमा रहेको ओशिमा हन्टो प्रायद्वीपका सबैभन्दा दक्षिणी छेउमा एउटा मात्सुमा किल्ला रहेको छ । मात्सुमा सामन्तको रुपमा काम गर्थे जसले इडो अवधि ९सन् १६०३–१८६७० मा…

कोरोनाका कारण भारतमा थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

 बैशाख १०, २०७९

नयाँ दिल्ली, वैशाख १० : कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४…

कम्बोडियाका ९३ प्रतिशतले पाए कम्तिमा एउटा खोप

 बैशाख १०, २०७९

नोम पेन, वैशाख १० : कम्बोडियाका ३ वर्षभन्दा माथिको कुल जनसङ्ख्याको ९३ प्रतिशतले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई भने अहिलेसम्म खोप…

महिनौँसम्म धारो बन्द नगर्दा…

 बैशाख १०, २०७९

टोकियो, वैशाख १० : पोखरी मर्मतसम्भारको जिम्मेवारीमा रहेका कानागावा प्रान्तको योकोसुकाका एकजना शिक्षकले कोरोनाभाइरस सङ्क्रमण रोक्न महिनौँसम्म धारो खुला छाडिदिँदा उनले काम गर्ने विद्यालयलाई रु २७ लाख अमेरिकी डलरभन्दा बढी…

राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

 बैशाख १०, २०७९

न्युयोर्क, वैशाख १० : राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जानुहुने भएको छ । उहाँ पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन…

अफगानिस्तानको मस्जीदमा फेरि विस्फोट, कम्तीमा २५ को मृत्यु

 बैशाख ०९, २०७९

कुन्दुज, बैशाख ९ : अफगानिस्तानमा फेरि अर्को विस्फोटनको घटना भएको छ । कुन्दुज प्रान्तमा रहेको एउटा मस्जीदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको हो । घटनामा पनि अरु…

जी २० सम्मेलनमा सहभागीताबारे पुटिन अझै अनिर्णित

 बैशाख ०९, २०७९

मस्को, बैशाख ९ : विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागीताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णित हुनुभएको छ । उहाँका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार पुटिनले यस…