अन्तर्राष्ट्रिय

उत्तरी नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

 चैत ०५, २०७८

वासिङ्टन (अमेरिका), चैत ५ : चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ । नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त…

अजोभ समुन्द्रमा अल्पकालीन पहुँच समाप्त भएको युक्रेनद्वारा स्वीकार

 चैत ०५, २०७८

काठमाडौं, चैत ५ : अजोभ समुन्द्रमा आफ्नो अल्पकालीन पहुँच समाप्त भएको युक्रेनले स्वीकार गरेको छ । रूसले युक्रेनमाथि सैन्य हमला गरेकाे २४ दिन भएकाे छ । सो समुन्द्र युक्रेनको दक्षिणपूर्व, रुसको…

मूर्त शान्तिवार्तामा बस्न रुसलाई युक्रेनी राष्ट्रपतिकाे आग्रह

 चैत ०५, २०७८

काठमाडौं, चैत ५ : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार मूर्त शान्ति र सुरक्षाको लागि विना ढिलासुस्ती शान्तिवार्तामा बस्न रुसलाई आग्रह गर्नुभएको छ । एकतर्फी हमला गरेर गल्ती स्विकार गर्दै थप क्षति…

तालिवान सरकारद्वारा संयुक्त राष्टसंघीय नियोगको समय विस्तारको स्वागत

 चैत ०५, २०७८

काबुल, चैत ५ : तालिवान सरकारले संयुक्त राष्ट्रसंघीय टोलीले अफगानिस्तानमा रहने समयको विस्तारको स्वागत गरेको छ । तालिवान सरकारका मुख्य प्रवक्ता तथा सूचना तथा संस्कृति उपमन्त्री जाबिहुल्ला मुजाहिदले भन्नुभयो, “अफगानिस्तानमा…

अफगानिस्तानमा तालिवानले छात्रालाई पनि विद्यालय जान दिने

 चैत ०४, २०७८

न्युयोर्क, चैत ४ : अफगानिस्तानको तालिवान सरकारले छात्रालाई पनि विद्यालय जान दिने निर्णय गरेको छ । सत्ता सम्हालेपछि छात्रालाई अध्ययन अध्यापनका लागि शैक्षिक संस्था जान नदिने तालिवान सरकारको निर्णयको सर्वत्र…

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच वार्ता

 चैत ०४, २०७८

बेइजिङ, चैत ४ : अमेरिकी राष्ट्रपति जो वाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी भएको छ । युक्रेन र रुसबीच भएको द्वन्द्वका विषयमा उहाँहरुले भिडियो कुराकानी गर्नु भएको दुवै…

श्रीलंकामा बस दुर्घटना ३२ घाइते

 चैत ०४, २०७८

श्रीलंका, चैत ४ : श्रीलंकाको दक्षिणी भागमा पर्ने वालस्मुल्लामा शुक्रबार एक बस रुखमा ठोक्किदाँ यसमा सवार विद्यालयका ३२ जना विद्यार्थी घाइते भएका प्रहरीले जनाएको छ । विद्यार्थीहरु शैक्षिक यात्राबाट फर्कदै…

भारतमा कोभिड–१९ संक्रमित संख्या ४ करोड ३० लाख नाघ्यो

 चैत ०४, २०७८

नयाँदिल्ली, चैत ४ : भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार चार करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५२८ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति चार…

मलेसियामा २७ हजार कोभिड संक्रमित, ८६ को मृत्यु

 चैत ०४, २०७८

मस्को, चैत ४ : मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार…

भियतनाममा दैनिक एक लाख ६३ हजार सङ्क्रमित

 चैत ०४, २०७८

हनोई, चैत ४ : भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको पाइएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार भियतनाममा पछिल्लो २४ घण्टामा…