अन्तर्राष्ट्रिय

जापानद्वारा रुसको ‘मोस्ट फेभर्ड नेसन’ व्यापारको दर्जा खारेज

 चैत ०२, २०७८

टोकियो, चैत २ : जापानले युक्रेनका घटनाहरूको सम्बन्धमा रुसलाई सबैभन्दा मनपर्ने राष्ट्रको दर्जाबाट वञ्चित गर्ने निर्णय गरेको प्रधानमन्त्री फुमियो किशिदाले बताउनु भएको छ। 'हामी रूसलाई सबैभन्दा मनपर्ने राष्ट्र शासनबाट बाहिर…

राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी सांसदहरूलाई युद्धको ग्राफिक भिडियो प्रदर्शन

 चैत ०२, २०७८

वाशिंगटन,  चैत २ : राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अमेरिकी कङ्ग्रेसलाई सम्बोधन गर्दा युक्रेनको विनाशकारी भिडियो देखाउनु भएको छ। पृष्ठभूमिमा सुमधुर सङ्गीतसहितको छोटो भिडियोले भग्नावशेष भवनहरू र बालबालिकाहरू सहित घाइते भएका…

रूस यूक्रेन युद्धले तेलको मूल्य वृद्धि, बेलायती प्रधानमन्त्रीले साउदी र युएईका नेतासँग भेट्ने

 चैत ०२, २०७८

अबू धाबी, (यूएई) चैत २ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बुधबार खाडी मुलुकको उच्च नेतृत्वसँग छलफल गरी इन्धन बजारलाई सन्तुलनमा राख्न पहल गरिने बताउनुभएको छ । रूस–यूक्रेन युद्धका कारण गन्जागोल…

युक्रेन युद्ध : सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

 चैत ०२, २०७८

कीभ, यूक्रेन, चैत २ : क्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय सङ्घसङ्गठनहरूले बुधबार जानकारी गराएका छन्। रूसी आक्रमण सुरु भएदेखि अहिले पूर्वी…

भारतमा कोरोनाभाइरसबाट थप २८ सय सङ्क्रमित

 चैत ०२, २०७८

नयाँ दिल्ली, चैत २ : भारतमा कोरोनाभाइरसका कारण थप दुई हजार ८७६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या चार करोड २९…

न्युजिल्याण्डद्वारा पर्यटकका लागि सिमा नाका खुल्ला

 चैत ०२, २०७८

विलिङ्टन, चैत २ : न्युजिल्याण्डले पर्यटकहरूका लागि सिमा नाका खुल्ला गर्ने भएको छ । कोरोनाभाइरसको महामारीका कारण लामो समय सिमा नाका बन्द गर्दैआएको न्युजिल्याण्डले महामारी कम भएको ठहर गर्दै सिमा…

करिब ३० लाख शरणार्थीले युक्रेन छाडे

 चैत ०२, २०७८

काठमाडौं, चैत २ : रुसी फौजले युक्रेनमाथि आक्रमण गरेपछि २० दिनमा करिब ३० लाख शरणार्थीले देश छोडेको बताइएको छ । सबैभन्दा धेरै पोल्याण्डमा १८ लाख भन्दा युक्रेनी शरणार्थी पुगेका छन् ।…

करिब २० हजार गैरसैनिक नागरिक मेरिपोल शहरबाट बाहिरिए

 चैत ०२, २०७८

काठमाडौं, चैत २ : करिब २० हजार गैरसैनिक नागरिक मेरिपोल शहरबाट कार प्रयोग गरी बाहिर निस्केका छन् । गृह मन्त्रालयका सल्लाहकार भाद्यम डेन्सेन्कोका अनुसार करिब २० हजार गैरसैनिक नागरिक मेरिपोल शहरबाट…

नाटाेमा असम्लग्नता स्विकार गर्न उपयुक्त हुने युक्रेनी राष्ट्रपतिकाे प्रतिक्रिया

 चैत ०२, २०७८

काठमाडौं, चैत २ : युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्स्कीले युक्रेनमा नाटोको सदस्य हुनुहुन्न भन्ने चेतना बढेको बताउनुभएको छ । उहाँले बेलायतले नेतृत्व गरेको एक प्रतिनिधिमण्डलसँग राजधानी किभमा बोल्नुहुँदै युक्रेनले नाटोमा सदस्य नहुने…

यूक्रेनी र रूसी प्रतिनिधिमण्डल पुनः शान्ति वार्तामा : यूक्रेनी वार्ताकार

 चैत ०१, २०७८

कीभ, चैत १ : यूक्रेनी र रूसी प्रतिनिधिमण्डलबीच मङ्गलबार पुनः शान्ति वार्ता सुरू भएको छ । स्थानीय सञ्चारमाध्यम ‘यूक्वेन्स्का प्रभा’ले युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड आराखामियालाई उद्धृत गर्दै शान्ति वार्ता सुरू…