अन्तर्राष्ट्रिय

तीन हप्तापछि मारियोपोलकाे केन्द्रमा पुगे रूसी फौज

 चैत ०६, २०७८

काठमाडौं, चैत ६ : लामो समयदेखि घेराबन्दीमा पारेकाे दक्षिणपूर्वी बन्दरगाह शहर मारियोपोलमा रुसी फौज भित्री शहरसम्म पुगेका छन् । अजोभ समुन्द्रमा पहुँच समाप्त भएको एकदिनपछि मारियोपोल पनि रुसी सेनाको नियन्त्रणमा आएको…

भारत र जापानका प्रधानमन्त्री बीच भेटवार्ता, आर्थिक र सांस्कृतिक सम्वन्धमा जोड

 चैत ०५, २०७८

नयाँ दिल्ली, चैत ५ : भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ…

यूक्रेन–रूस शान्ति वार्ता थप केही हप्तासम्म लम्बिने

 चैत ०५, २०७८

कीभ, यूक्रेन, चैत ५ : रूस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन् । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो…

रुसद्वारा पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग

 चैत ०५, २०७८

मस्को, चैत ५ : रुसले शुक्रबार युक्रेनमा पहिलो पटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भण्डारण स्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ ।…

दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख सङ्क्रमित

 चैत ०५, २०७८

सोल, चैत ५ : दक्षिण कोरियामा अहिले पनि दैनिक पौने चार लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा…

चीनका एक अरब २४ करोडलाई कोरोनाविरुद्धको पूर्ण खोप

 चैत ०५, २०७८

बेइजिङ्, चैत ५ : चीनमा एक अरब २४ करोडलाई कोरोनाभाइरसविरुद्धको पूर्ण खोप लगाइएको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार यो सङ्ख्या शुक्रबारसम्मको हो । चीनमा सन् २०२१…

अमेरिका न युक्रेन द्वन्द्वमा संलग्न हुन्छ, न उडान बन्द क्षेत्र गर्छ : पेन्टागन

 चैत ०५, २०७८

वाशिंगटन (अमेरिका), चैत ५ : संयुक्त राज्य अमेरिकाले न युक्रेन द्वन्दवमा प्रत्यक्ष संलग्न हुनेछ न उडान नगर्ने क्षेत्र स्थापना गर्नेछ, पेन्टागनका प्रमुख लोयड अस्टिनले सीएनएन प्रसारकलाई भनेका छन् । "ठीक…

रुसी व्यापारीमाथि लगाइएको प्रतिबन्ध फुकुवा नहुने बेलायती विदेशीमन्त्री

 चैत ०५, २०७८

लन्डन (बेलायत), चैत ५ : बेलायतका विदेशमन्त्री लिज ट्रसले युक्रेनमा सैन्य कारबाहीलाई लिएर रुसी व्यापारीहरूमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा नहुने विश्वास व्यक्त गर्नुभएको छ । "यो एकदमै गाह्रो छ । यी…

जापानी प्रधानमन्त्री फुमियो भारत भ्रमणमा

 चैत ०५, २०७८

नयाँ दिल्ली (भारत), चैत ५ : जापानी प्रधानमन्त्री फुमियो किशिदा जारी युक्रेनी संकटको बीचमा आफ्नो पहिलो भारत भ्रमणमा आज नयाँ दिल्ली पुग्नु हुनेछ । आफ्नो दुईदिने भारत बसाइका क्रममा १४…

विस्फोटमा ४ अफगान बालबालिकाको मृत्यु

 चैत ०५, २०७८

काबुल, चैत ५ : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको गृह मन्त्रालयले शनिबार जनाएको छ । घटना शाह वली कोट जिल्लामा भएको थियो । युद्धको…