अन्तर्राष्ट्रिय
रुस र युक्रेनबीच साेमबार पुनः शान्तिवार्ता हुने
काठमाडौं, चैत ७ : रुस र युक्रेनबीच पुनः शान्तिवार्ता हुने भएको छ । युक्रेन्स्का प्राब्दाका अनुसार आज सोमबार दुई देशबीच रुसी र युक्रेनी वार्ताकारबीच भर्चुअल रुपमा वार्ता हुने अलजजिराले उल्लेख गरेको…
तालिबानले बालिकाका लागि अर्को हप्ता विद्यालय खोल्ने
काबुल, चैत ६ : तालिबानले मार्च २२ देखि छात्राहरूलाई पनि विद्यालय जना अनुमति दिने भएको छ। यो सँगै अब अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरे देखि बालिकाहरूलाई विद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध…
रुसद्वारा युक्रेनमा फेरि हाइपरसोनिक मिसाइल प्रहार
मस्को, चैत ६ : रुसले आइतबार युक्रेनमा आफ्नो सबैभन्दा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको र युक्रेनको दक्षिणी भागमा रहेको इन्धन भण्डारण स्थललाई ध्वस्त पारेको बताएको छ। 'हाइपरसोनिक ब्यालिस्टिक मिसाइलहरू सहित…
भारतको बिहारमा मदिरा सेवन गरेका १७ जनाको मृत्यु
नयाँ दिल्ली, चैत ६ : भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टेलिभिजन समाचार च्यानल न्युज–१८ ले आइतबार जनाएको छ ।…
बङ्गलादेशमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु, दर्जनौं बेपत्ता
नारायाणगन्ज, चैत ६ : बङ्गलादेशको राजधानी नजिकैको नदीमा आइतबार मालवाहक डुङ्गा दुर्घटनाग्रस्त भएपछि कम्तीमा पाँच जनाको मृत्यु भएको र दर्जनबढी हराइरहेको अनुमान गरिएको छ । प्रहरीले बताएअनुसार एमभी रुपोशी–९ आन्तरिक…
युद्धग्रस्त यमनमा खाना पकाउने ग्यास अभाव
यमन, चैत ६ : खाना पकाउने ग्यासको अभाव यमनका विभिन्न क्षेत्रहरूमा गम्भीर समस्याका रूपमा देखिएको छ । युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौं मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको…
जापानले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर लगानी गर्ने
टोकियो, चैत ६ : न्युजापानले आगामी पाँच वर्षभित्र भारतमा ४२ अर्ब डलर अर्थात् ३० खर्ब २० अर्ब भारतीय रुपैयाँ बराबर लगानी गर्ने भएको सम्झौता भएको भारतले जनाएको छ । जापानी…
भारतमा कोरोनाभाइरसका दैनिक सङ्क्रमित दुई हजारभन्दा कम
नयाँदिल्ली, चैत ६ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा दुईभन्दा कम सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार…
बेलायती प्रधानमन्त्रीद्वारा जेलेन्स्कीलाई शरण प्रस्ताव गर्ने सम्भावनाबारे छलफल
लन्डन, चैत ६ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा जारी रुसको विशेष सैन्य कारबाहीका बीचमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र उनको परिवारलाई बेलायतमा शरण दिने प्रस्ताव गरेको बताउनुभएको छ । सन्डे…
रुस–युक्रेन द्वन्द्वले भारतीय अर्थतन्त्रमा बढायो चिन्ता
नयाँ दिल्ली, चैत ६ : रुस र युक्रेनबीच जारी द्वन्द्वले भारतीय अर्थतन्त्रमा गहिरो बादल मडारिरहेको छ । द्वन्द्वबाट प्रेरित वस्तुहरूको अन्तर्राष्ट्रिय लागतमा भएको वृद्धिले भारतमाथि एउटा दबाव उत्पन्न गरिरहेको छ…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






