अन्तर्राष्ट्रिय

भारतको हैदरावादमा आयोजना हुने ‘विङ्स इण्डिया’ नामक कार्यक्रम

 चैत ०८, २०७८

काठमाडौँ, चैत ७ : यही चैत १० देखि १३ सम्म भारतको हैदरावादमा आयोजना हुने ‘विङ्स इण्डिया’ नामक कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृति दिएको बैठकले…

रुससँगको व्यापार रोक्न युरोपलाई युक्रेनी राष्ट्रपतिको आग्रह

 चैत ०७, २०७८

कीभ, चैत ७ : युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले रुससँगको व्यापार बन्द गर्न युरोपेली देशहरूलाई अनुरोध गर्नुभएको छ । आफूमाथि झन्डै एक महिनादेखि आक्रमण गरिरहेको रुसलाई दबाबमा पार्नका लागि युक्रेनी राष्ट्रपति…

यूक्रेनबाट ३५ लाख मानिस विस्थापित: राष्ट्रसंघ

 चैत ०७, २०७८

जेनेभा, चैत ७ : रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा…

युक्रेनबाट चिनियाँ नागरिक बोकेका दुई विमान सोमबार चीन पुगे

 चैत ०७, २०७८

बेइजिङ, चैत ७:युक्रेनबाट चिनियाँ नागरिक बोकेर उडेका दुई विमान सोमबार सकुशल चीन पुगेका छन् । बिहान ८स्०३ मा पहिलो उडान दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दु पुगेको छ भने दोस्रो…

युक्रेन सङ्कटबारे छलफल गर्न राष्ट्रपति बाइडेन पोल्याण्ड जाने

 चैत ०७, २०७८

वासिङ्टन, चैत ७ : अमेरिकी राष्ट्रपति जो बाइडेन युक्रेनलाई समर्थन गर्ने अन्तरराष्ट्रिय प्रयासहरूबारे छलफल गर्न युरोप भ्रमणका क्रममा पोल्याण्डको जानुहुने भएको छ। ूयस हप्ता राष्ट्रपति जोसेफ आर बाइडेन जुनियरले ब्रसेल्सको…

रुस र युक्रेनबीच युद्धविरामका लागि प्रगति: टर्की

 चैत ०७, २०७८

अंकारा, चैत ७ : रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सकारात्मक प्रगति भएको देखिएको छ । सो कुरा टर्कीले जनाएको छ ।टर्कीका विदेशमन्त्रीले रुस र युक्रेनका बीचमा युद्धविरामका लागि सहमति…

रुसी नौ सेनाका वरिष्ठ कमाण्डर युक्रेनमा मारिए

 चैत ०७, २०७८

मस्को, चैत ७ : रुसको ब्ल्याक सी फ्लीटका एक वरिष्ठ नौसेना कमाण्डर युक्रेनमा मारिएको क्राइमिया प्रायद्वीपको बन्दरगाह शहर सेवास्टोपोलका गभर्नरले आइतबार पुष्टि गरेका छन् । पूर्वी युक्रेनी बन्दरगाह शहर मारियुपोलमा…

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको मिति तय

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङले यही चैत ११ गते नेपाल भ्रमण गर्न लाग्नुभएको हो । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति…

चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना, मृतकको संख्या अज्ञात

 चैत ०७, २०७८

बेइजिङ, चैत ७ : एक सय ३३ यात्रु बोकेको चीनको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या भने अहिलेसम्म अज्ञात रहेको राज्य प्रसारक सीसीटीभीले सोमबार उल्लेख…

चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीन दिने भ्रमण गर्नुहुने

 चैत ०७, २०७८

काठमाडाैं, चैत ७ : चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीन दिने भ्रमण गर्नु हुने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उहाँले नेपालको भ्रमण…