अन्तर्राष्ट्रिय

भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रातीसँग भेटवार्ता

 बैशाख २१, २०७९

कोपनहेगन, बैशाख २१ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितियसँग भेटवार्ता गर्नु भएको छ । युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गर्नु भएको…

अफगानिस्तानमा सर्वसाधारण माथि भएको हमलाको राष्ट्रसंघद्धारा निन्दा

 बैशाख २१, २०७९

संयुक्त राष्ट्रसंघ, बैशाख २१ : संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा पछिल्ला केही दिनयता निरन्तर रुपमा त्यहाँका सर्वसाधारण नागरिकहरुमाथि भइरहेका हमलाको निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको मंगलबारको बैठकले सो निन्दा…

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

 बैशाख २१, २०७९

कोपेनहेगन, बैशाख २१ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्धन्द्ध समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताउनुभएको छ । उहाँले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि…

जापानद्वारा थाइल्याण्डसँग रक्षा हस्तान्तरण सम्झौता

 बैशाख २०, २०७९

टोकियो [जापान], बैशाख २१ : जापान र थाइल्याण्डले सैनिक उपकरण र प्रविधिको आपसी आदानप्रदानका लागि सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री किशिदाले आफ्ना थाई समकक्षी…

भारतमा २४ घण्टामा दुई हजार ५६८ जना कोरोनाका नयाँ सङ्क्रमित

 बैशाख २०, २०७९

भारत, वैशाख २० : भारत २४ घण्टाको समयावधी अर्थात सोमबार मधयरातिसम्म दुई हजार ५६८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ८४ हजार ९१३…

मध्य चीनमा भवन भत्किएको आरोपमा २ जना पक्राउ

 बैशाख २०, २०७९

चाङ्सा, बैशाख २१: सार्वजनिक सुरक्षा अधिकारीहरूले मङ्गलबार मध्य चीनको हुनान प्रान्तको चाङ्सामा हालैको एउटा निर्मित आवासीय भवन भत्किएको विषय सम्बन्धित आरोपमा दुई जनालाई पक्राउ गरेको छ | भवनको गैरकानूनीरूपमा मर्मतसम्भारमा…

सर्वसाधारणको उद्धार नसकिँदै मारिउपोलको स्टिल उद्योगमा रुसको फेरि आक्रमण

 बैशाख २०, २०७९

युक्रेन, बैशाख २० : युक्रेनका एक अधिकारीले मारिउपोलस्थित स्टिल उद्योगमा फसेका अझै सयौँ सर्वसाधारण उद्धारकार्य बाँकी रहेको सोमबार बताउनु भएको छ । यसैबीच रुसले पुनः हमलाहरु थालेको पनि उहाँ थप…

बेलायती प्रधानमन्त्रीले युक्रेनको संसद्मा सम्बोधन गर्दै नयाँ सैन्य सहायता घोषणा गर्ने

 बैशाख २०, २०७९

लन्डन, बैशाख, २१ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मङ्गलबार युक्रेनका लागि थप ३०० मिलियन पाउण्ड (३७६ मिलियन डलर, ३५८ मिलियन युरो) को सैन्य सहायताको घोषणा गर्नुहुनेछ । जोनसनले भिडियो लिङ्क…

भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्कका समकक्षीसँग भेटवार्ता

 बैशाख २०, २०७९

कोपेनहेगन, बैशाख २० : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार डेनमार्कका समकक्षीसँग भेटवार्ता गर्नु भएको छ । युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री मोदीले डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडेरिक्सेनसँग कोपनहेगनमा भेटवार्ता गर्नु भएको…

नाइजेरियामा भवन भत्किँदा नौ जनाको मृत्यु

 बैशाख २०, २०७९

लागोस, वैशाख २० : नाइजेरियामा एक भवन भत्किँदा त्यसमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको जनाइएको छ । सोमबार दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र…