अन्तर्राष्ट्रिय

सांघाइमा घटे कोरोना भाइरसका संक्रमित

 बैशाख २०, २०७९

सांघाइ, वैशाख २० : चिनियाँ सहर सांघाइमा कोरोना भाइरसका संक्रमित घटेका छन् । सांघाइका स्वास्थ्य अधिकारीहरुले गएको २४ घन्टामा यहाँ २७४ जनामा मात्र संक्रमण देखिएको बताएका छन् । अधिकारीहरुले यहाँ…

मारिउपोलको एजोभस्टलबाट ८० नागरिकलाई उद्धार : रूसी रक्षा मन्त्रालय

 बैशाख १९, २०७९

मस्को [रूस], बैशाख, १९ : युक्रेनको घेराबन्दीमा परेको युक्रेनी शहर मारियुपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ८० जना सर्वसाधारणलाई उद्धार गरिएको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ । यो सुरक्षित उद्धार, युद्धविराम…

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा माली, गिनी, बुर्किना फासोमा संवैधानिक व्यवस्थामा आग्रह

 बैशाख १९, २०७९

  डाकार, बैशाख, १९ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आइतबार साँझ माली, गिनी र बुर्किना फासोका अधिकारीहरूलाई जतिसक्दो चाँडो "संवैधानिक प्रक्रिया" मा फर्किन आग्रह गर्नुभएको छ। सेनेगलका राष्ट्रपति म्याकी…

भारतका प्रधानमन्त्री युरोप भ्रमणमा जाने

 बैशाख १९, २०७९

भारत; बैशाख १९ बैशाख : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आजदेखि युरोपको भ्रमणमा जानुहुने भएको छ । उहाँ सोमबार बिहान युरोप प्रस्थान गर्ने कार्यक्रम रहेको भारतका विभिन्न सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्…

फिलिपिन्सको राजधानीमा आगलागी हुँदा ८ जनाको मृत्यु

 बैशाख १९, २०७९

मनिला [फिलिपिन्स], बैशाख, १९ : सोमबार बिहान मेट्रो मनिलाको स्टेट युनिभर्सिटी क्याम्पसको एक आवासीय क्षेत्रमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ। फायर प्रोटेक्शन ब्युरोका अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय…

दक्षिण कोरियामा २४ घन्टामा कोरोनाका २० हजार भन्दा बढी संक्रमित

 बैशाख १९, २०७९

दक्षिण कोरिया; बैशाख १९ : दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो २४ घन्टामा २० हजार भन्दा बढी देखिएका छन् । पछिल्लो समयमा भने यहाँ संक्रमितको संख्या घटेको देखिएको छ ।…

बसमा बम विष्फोट गराएको आइएसको दाबी

 बैशाख १८, २०७९

अफगानिस्तान; बैशाख १८ : इस्लामिक स्टेट्स (आइएस) समूहले आइतवार अफगानिस्तानको राजधानीमा एक महिलाको मृत्यु हुने गरी यात्रुबसमा भएको बम आक्रमणको जिम्मेवारी लिएको छ । हालै जारी रहेको रमजान उपवास महिनामा…

अमेरिकी सभामुखको जेलेन्स्कीलाई समर्थन

 बैशाख १८, २०७९

कीभ, बैशाख, १८ : अमेरिकी सभामुख न्यान्सी पेलोसीले युक्रेनको राजधानी कीभको अघोषित भ्रमणका क्रममा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई समर्थन व्यक्त गरेको अमेरिकी र युक्रेनी अधिकारीहरूले आइतबार बताएका छन् । "हामी विश्वास…

भारतमा २४ घण्टामा तीन हजार ३२४ जना कोरोनाका नयाँ सङ्क्रमित

 बैशाख १८, २०७९

नयाँ दिल्ली भारत; वैशाख १८ : २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ३२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ७९ हजार…

कीभको सुरक्षा ग्यारेन्टरका रूपमा चीनको सम्भावन- युक्रेनी विदेशमन्त्री

 बैशाख १८, २०७९

कीभ [युक्रेन], बैशाख, १८ : युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले कीभले चीनलगायत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्यहरूबाट सुरक्षा ग्यारेन्टी प्राप्त गर्ने सम्भावनाको अध्ययन गरिरहेको बताएका छन्। चीनको सरकारी स्वामित्वको सिन्ह्वा समाचार…