अन्तर्राष्ट्रिय
ब्राजिलमा वर्षा र बाढी रोकिएन, १२६ को मृत्यु ९ हजारभन्दा बढी विस्थापित
रियो डि जेनेरिया, जेठ २० : ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।…
क्रोएसियामा सन् २०२३ देखि यूरो प्रचलनमा ल्याइने
फ्रयाङफर्ट, जेठ १९ : क्रोएसियामा अर्को बर्ष सन् २०२३ देखि यूरोपेली मुद्रा यूरो प्रचलनमा ल्याइने भएको छ । यूरो प्रचलनमा ल्याउनका लागि पुरा गर्नुपर्ने सबै मापदण्ड र प्रक्रिया पुरा गरिसकेकाले क्रोएसियामा…
तालिम नलिएका व्यक्तिले विमान अवतरण गरेपछि…
नयाँदिल्ली, जेठ १९ : उडान र अवतरणको तालिम नलिएका व्यक्तिलाई यात्रीले भरिएको विमान अवतरणको अनुमति दिएको एक विमान कम्पनीले भारी रकम जरिवाना तिर्नुपरेको छ । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए)ले सुरक्षा…
यूक्रेनको २० प्रतिशत भूभाग रूसले कब्जा गरेको यूक्रेनी दावी
कीभ, जेठ १९ : रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको यूक्रेनले दावी गरेको छ । यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भन्नुभयो, “हाम्रो कुल भूभागको झण्डै २० प्रतिशत भूभाग रूसले…
यमनमा संयुक्त राष्ट्रसंघले गरेको युद्धविराम दई महिना थपे : राष्ट्रसंघीय प्रतिनिधि
साना, जेठ १९ : यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुण्डबर्गले बिहीबार यमनका युद्धरत पक्षहरूले अर्को दुई महिनाको लागि अहिले जारी युद्धविरामलाई विस्तार गर्न सहमत भएका जानकारी गराउनुभएको छ…
महामारीबाट किशोरीहरू बढी प्रभावितः सर्वेक्षण
सिड्नी,जेठ १९ : अस्ट्रेलियाका किशोरहरूलाईभन्दा किशोरीहरूलाई कोभिड–१९ ले बढी हानिकारक प्रभाव पारेको एक अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ सिड्नीका अन्वेषकहरूले न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलिया राज्यका करिब…
चेक गणतन्त्रको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु, ५० घाइते
प्राग, जेठ १९ : प्राग नजिकैको अल्जाइमर रोगीहरूको हेरचाह गृहमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनाका साथै ५० भन्दाबढी घाइते भएको आपतकालीन सेवाहरूले बिहीबार उल्लेख गरेका छन् । क्षेत्रीय आपतकालीन…
महामारीबाट किशोरीहरू बढी प्रभावित : सर्वेक्षण
सिड्नी, जेठ १९ : अस्ट्रेलियाका किशोरहरूलाईभन्दा किशोरीहरूलाई कोभिड–१९ ले बढी हानिकारक प्रभाव पारेको एक अध्ययनले देखाएको छ | युनिभर्सिटी अफ सिड्नीका अन्वेषकहरूले न्यू साउथ वेल्स, क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलिया राज्यका…
प्रतिरक्षा सम्झौतामा सामेल हुन डेनमार्कमा जनमत सङ्ग्रह
कोपेनहेगन, जेठ १९ : रुस–युक्रेन द्वन्द्वले बढाएको चिन्ताका बीच डेनमार्कले युरोपेली सङ्घ (इयू) रक्षा सम्झौतामा सामेल हुन मतदान गरेको छ । यससँगै सङ्घको साझा सुरक्षा र रक्षा नीतिमा कोपेनहेगन समाहित…
दक्षिण कोरियामा तेस्रो दिन पनि डढेलो नियन्त्रणमा आउँन सकेन
दर्जनौं हेलिकप्टरको सहयोगमा आगो निभाउने अनवरत प्रयासका बाबजुद पनि यहाँ बिहीबार तेस्रो दिनसम्म डढेलो नियन्त्रणमा ल्याउँन नसकिएको योनहाप समाचार एजेन्सीले जनाएको छ। राजधानी सियोलबाट करिब २८० किलोमिटर दक्षिणपूर्वमा रहेको मिर्याङको…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिइ चारदिने छठ समापन
मंसिर ०१, २०८३






