अन्तर्राष्ट्रिय

हवाना होटल विस्फोटमा मृत्यु हुनेको संख्या दोब्बर -क्युवाली राष्ट्रपति प्रशासन

 बैशाख २४, २०७९

हवाना 'क्युबो' बैशाख २४ : हवानाको साराटोगा होटलमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको क्युबाली राष्ट्रपति कार्यालयको प्रशासनले शनिबार जनाएको छ। 'क्युबाका राष्ट्रपति…

चीनमा भवन भत्किँदा ५३ को मृत्यु, १० को उद्धार

 बैशाख २३, २०७९

चाङसा, बैशाख २३ : चीनमा भवन भत्किँदा पुरिएर मृत्यु भएकाहरूको सङ्ख्या बढेर ५३ पुगेको छ । देशको हुनान प्रान्तमा भएको घटनामा परेकामध्ये १० जनालाई भने जिवितै उद्धार गरिएको अधिकारीहरूले शुक्रबार…

पूर्वी चीनमा पाइलअपमा ५ जनाको मृत्यु, ३ जना घाइते

 बैशाख २३, २०७९

हेफेई, बैशाख, २३ : पूर्वी चीनको आन्हुइ प्रान्तको जिएसु काउन्टीको राजमार्गमा कार र तीन ट्रक एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दिउँसो…

अफगानिस्तानमा चरम भोकमरी

 बैशाख २३, २०७९

काबुल [अफगानिस्तान], बैशाख, २३ : अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । गरिरहेको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्खया देशको कुल…

इथियोपियामा मानवीय सहायताका पर्याप्त नभएको संयुक्त राष्ट्रसंघको भनाई

 बैशाख २३, २०७९

संयुक्त राष्ट्रसंघ; बैशाख २३ : संयुक्त राष्ट्रसंघले इथियोपियामा मानवीय सहायताको अवस्था दिन प्रतिदिन नाजुक बन्दै गएको जनाएको छ ।उत्तरी इथियोपियाली क्षेत्र टिगरेमा आवश्यक खाद्यान्नसमेत नरहेको संयुक्त राष्ट्रसंघीय सहायतासम्बन्धी एजेन्सीले जनाएको…

युक्रेनको मारियुपोलबाट झण्डै ५ सय सर्वसाधारण विस्थापित

 बैशाख २३, २०७९

कीभ, युक्रेन, बैशाख, २३ : संयुक्त राष्ट्रसंघको नेतृत्वमा उद्धार अभियान शुरु भएदेखि मारिउपोल शहर र यसको घेरामा परेको अजोभस्टल स्टिल प्लान्टबाट झण्डै ५०० नागरिकलाई बाहिर ल्याइएको युक्रेनको राष्ट्रपति कार्यालयका प्रमुखले…

कोरोना र रुस– युक्रेन द्वन्द्वका कारण मानसिक असर देखियो :  विश्व स्वास्थ्य संगठन

 बैशाख २२, २०७९

कोपनहेगन; बैशाख २२ : विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै युक्रेनमाथि भएको रुसको हमलाले मानिसको मानसिक स्वास्थ्यमा असर परिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले यसअघि…

अफगानिस्तानको बाघलान, बाघिस प्रान्तमा बाढीका कारण ८ जनाको मृत्यु

 बैशाख २२, २०७९

पुल्खुमरी, अफगानिस्तान, बैशाख, २२ : अफगानिस्तानको उत्तरी बाघलान र पश्चिमी बाघिस प्रान्तका केही भागमा बुधबार आएको बाढीमा परी आठ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १३ जना घाइते भएका…

टर्कीको मुद्रास्फीति दर अप्रिलमा झन्डै ७० प्रतिशत पुग्यो

 बैशाख २२, २०७९

इस्तानबुल, बैशाख २२ : टर्कीको आधिकारिक मुद्रास्फीति दर अप्रिलमा लगभग ७० प्रतिशतमा पुगेको राष्ट्रिय तथ्याङ्क एजेन्सीले बिहीबार सार्वजनिक गरेको छ । मुद्रास्फीति दरले राष्ट्रपति रेसेप तैयप एर्डोगनको सरकारलाई ठूलो चुनौती…

भारतमा २४ घण्टामा तीन हजार २७५ कोरोना सङ्क्रमित

 बैशाख २२, २०७९

नयाँ दिल्ली; वैशाख  २२ : भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार २७५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९१ हजार…