अन्तर्राष्ट्रिय
चाडमा सुन खानी कामदारहरूबीच झडप हुँदा करिब १०० जनाको मृत्यु
एन जामेना, जेठ, १६ : उत्तरी चाडमा सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब १०० जनाको मृत्यु भएको रक्षा मन्त्री जनरल दाउद याया ब्राहिमले सोमबार बताएका छन्।मे २३ मा लिबियाको…
यूक्रेनी फौजले सशक्त प्रतिरोधका बाबजुद सेभरोडोनेट्स्कमा रूसी सेना प्रबेश आक्रमण
कीभ, युूक्रेन, जेठ १६ : सक्रीय प्रतिरोधका बाबजुद रुसी सेना पूर्वी युक्रेनी सहर सेभेरोडोनेट्स्कको मध्यभागमा पुगेको सो क्षेत्रका क्षेत्रीय गभर्नरले सोमबार बताउनुभएको छ ।“रूसीहरू सेरोडोनेट्स्कको बीचमा अघि बढिरहेका छन् ।…
अमेरिकी सभामुख न्यान्सी पेलोसीका पति पक्राउ
वासिङ्टन, अमेरिका, जेठ १६ : अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीका पति, पल पेलोसीलाई मदीराको नशामा गाडी चलाएको आरोपमा पक्राउ गरिएको छ । नापा काउन्टीको ‘क्रिमिनल जस्टिस नेटवर्क’का अनुसार गिरफ्तार शनिबार…
इन्डोनेसियामा डुङ्गा डुर्घटना ३१ जनाको उद्धार, ११ अझै बेपत्ता
जाकार्ता, जेठ १६ : इन्डोनेसियाको तटमा खराब मौसममा इन्धन सकिएर डुङ्गा डुबेपछि ३१ जनाको उद्धार गरिएको छ । यद्यपी ११ जना अझै बेपत्ता रहेका एक अधिकारीले सोमबार जानकारी दिएका छन्…
खाद्यान्नको मूल्य घटाउने पाकिस्तानी प्रधानमन्त्रीको प्रतिवद्धता
इस्लामाबाद, पाकिस्तान, जेठ १६ : पाकिस्तानी प्रधानमन्त्री शेहबाज सरिफले खैबर पख्तुनख्वाका मुख्यमन्त्री महमुद खानलाई खाद्यान्नको उपलब्धतालाई सामान्य र सुलभ बनाउन निर्देशन दिनुभएको छ । चुनाबी सभालाई सम्बोधन गर्दै उहाँले राज्य…
फ्रान्सेली विदेशमन्त्री सोमबार किभ भ्रमणमा
पेरिस, जेठ १६ : फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न सोमबार किभ जानलाग्नु भएको फ्रान्सेली विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । मन्त्री कोलोनाले युक्रेनी…
भारतमा दुई हजार ७०६ मा कोरोना सङ्क्रमण
नयाँ दिल्ली, जेठ १६ : भारत २४ घण्टाको समयावधि अर्थात आइतबार मध्यरातिसम्म दुई हजार ७०६ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ५५ हजार…
साइप्रस र इजरायलद्वारा संयुक्त सैन्य अभ्यास शुरु
निकोसिया, जेठ, १५ : साइप्रस र इजरायलले आइतबार साइप्रसको हवाइ, समुद्री र स्थल क्षेत्रमा आफ्नो "सबैभन्दा ठूलो" संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएअनुसार "अगापिनोर २०२२"…
राज्यारोहणका सात दशक भव्यरुपमा मनाइदै
लण्डन, जेठ १५ : महारानी एलिजावेथ द्वितीयले मुलुकको सिंहासन सम्हालेको ७० वर्षको उपलक्ष्यमा चारदिनसम्म यहाँ विविध कार्यक्रम आयोजना गरिने भएको छ । महारानीको सात दशक लामो शासनकाल भव्यरुपमा मनाउन सैनिक…
आइपीइएफले चीनमाथिको आर्थिक निर्भरता घटाउने विश्वास
बेइजिङ, जेठ १५ : अमेरिका समर्थित एशिया –प्रशान्त आर्थिक रुपरेखा(इण्डो–प्यासिफिक इकोनोमिक फ्रेमवर्क, आइपीइएफ) ले भारतलाई चीनमाथिको आर्थिक निर्भरता घटाउन मद्दत गर्ने विश्वास गरिएको छ । चीनको आर्थिक वर्चश्वलाई रोक्न अघि…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार
साउन २६, २०८३






