अन्तर्राष्ट्रिय
भारतमा एघार हजार पाँचसयभन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली, असार १३ : आइतबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ७३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।…
पाकिस्तानमा अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्यामा वृद्धि
इस्लामावाद, असार १३ : पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भइ अस्पताल भर्ना हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्या भने तीन प्रतिशत मात्रै देखिएको सरकारी स्वास्थ्य अधिकारीहरुले सोमबार…
साउदीका युवराज र इराकका प्रधानमन्त्रीबीच भेटवार्ता
रियाद, असार १३ : साउदी अरबका युवराज मोहम्मद बीन सल्मान अल साउद र इराकका प्रधानमन्त्री मुस्ताफा अल काधिमीका बीचमा भेटवार्ता भएको छ । दुई देशको सम्बन्ध तथा आपसी सहकार्यका बारेमा…
सत्र जना मृत फेला परे
जोहानसबर्ग, असार १२ : दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक रातिकल्बमा आइतबार कम्तिमा १७ जना मानिस मृत फेला परेको प्रहरीले जनाएको छ । के कति कारण यी व्यक्तिहरुको…
अमेरिकासँगको आणविक वार्ता केही दिनमा पुन : शुरू हुन्छ : इरान
तेहरान, असार १२ : इरानले अमेरिकासँग आणविक वार्ता केही दिनमा पुनः शुरू हुने बताएको छ । इरान र युरोपेली सङ्घले शनिबार संयुक्तरूपमा उक्त घोषणा गरेका हुन् । इरान र संयुक्त…
कोलम्बियाका नवनिर्वाचित राष्ट्रपतिद्वारा नयाँ परराष्ट्रमन्त्री प्रस्तावित
बोगोटा [कोलम्बिया], असार १२ : कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति गुस्ताभो पेट्रोले शनिबार अब गठन हुने मन्त्रिपरिषद्का लागि अल्भारो लेभा डुरानलाई विदेशमन्त्री प्रस्ताव गरेका छन्। अगस्टमा पेट्रोले पदभार ग्रहण गर्नेछन् । "अल्भारो…
नाइट क्लबमा बीस जना मृत भेटिए
जोहानेसबर्ग, असार १२ : दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक नाइट क्लबमा आइतबार २० जना मृत फेला परेका प्रहरीले जनाएको छ । उनी हरूको मृत्युको कारण र विवरण…
किएभको आवासीय क्षेत्रमा रूसी हमला
किएभ, असार १२ : रूसको आक्रमणविरूद्ध ऐक्यबद्धना जनाउन तथा युक्रेनलाई समर्थन गर्न जी सेभेनका नेताहरू जर्मनीमा छलफलमा जुटेका बेला आइतबार बिहान यहाँको आवासीय एवम् आसपासको क्षेत्रमा भयानक विस्फोट भएका छन्…
म्याड्रिड शिखर सम्मेलन: शान्तिको लागि आह्वान
म्याड्रिड [स्पेन], जुन २६ : विश्वभरका विभिन्न सदस्यहरू मिलेर बनेको उत्तरी एट्लान्टिक सन्धि विरोधी गठबन्धन समूहले व्यापक शान्तिको आह्वान गर्दै शनिबार म्याड्रिडमा सम्मेलन सम्पन्न गरेको छ। "नयाँ नेटोले प्रमाणित गरेको…
श्रीलङ्का सरकारले इन्धन कटौती गर्ने
कोलम्बो, असार १२ : श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३






