अन्तर्राष्ट्रिय

करिब तेह्र हजार ५०० भन्दा बढी परिवारलाई नगद सहायता

 जेठ १५, २०७९

काबुल, जेठ १५ : अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा १३ हजार ४९२ परिवारले नगद सहायता प्राप्त गरेको देशको विपद् व्यवस्थापन तथा मानवीय मामिला राज्यमन्त्रीको कार्यालयले आइतबार जनाएको छ । प्रान्तीय राजधानी…

चीनमा शनिबार ५४ जनामा कोभिड सङ्क्रमण

 जेठ १५, २०७९

बेइजिङ; जेठ १५ : चीनको मुख्यभूमिमा शनिबार ५४ जनामा स्थानीय रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये सङ्घाईका २९ र १४ जना बेइजिङका रहेका राष्ट्रिय स्वास्थ्य आयोगले…

विमान परिचारिकाका दाँत भाँच्ने महिलालाई पन्ध्र महिना जेल

 जेठ १५, २०७९

सान डिएगो, जेठ १५ : साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ । सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना…

ब्राजिलमा भारी वर्षा र बाढीबाट ३७ को मृत्यु, हजारौँ विस्थापित

 जेठ १५, २०७९

रियो डि जेनेरियो, जेठ १५ : भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको…

रुखमा बस ठोक्किदा आठको मृत्यु २० जना घाइते

 जेठ १५, २०७९

ढाका, जेठ १५ : यहाँबाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रीले खचाखच भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु हुनका साथै अन्य २० जना घाइते…

नाइजेरियाली चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु

 जेठ १४, २०७९

अबुजा, जेठ १४ : नाइजेरियाको एक चर्चमा भागदौड हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । दक्षिणी नाइजेरियामा रहेको नाइजेरियाको रिभर राज्यको पोर्ट हार्कोर्ट शहरमा चर्चमा सम्पन्न…

ब्रिक्स समूह छिट्टै विस्तार हुने चीनको भनाइ

 जेठ १४, २०७९

बेइजिङ, चीन, जेठ १४ : बेइजिङ, चीन, १४ जेठब्राजिल–रुस–भारत–चीन–दक्षिण अफ्रिका सदस्य रहेको ब्रिक्स समूह राष्ट्रहरूको संगठन विस्तार प्रक्रिया सुरु हुने भएको चिनिया सरकारी स्रोतले जानकारी गराएको छ । चीन सरकारका…

यूरोपेली नेता द्वयद्वारा यूक्रेनी राष्ट्रपतिसँग वार्ता गर्न रूसी नेता पुटिनसँग आग्रह

 जेठ १४, २०७९

बर्लिन, जेठ १४ : जर्मनीका चान्सलर ओलाफ सोल्ज र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले शनिबार रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई यूक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग ‘प्रत्यक्ष गम्भीर वार्ता’ गर्न आग्रह गर्नुभएको छ ।…

यूक्रेनका पूर्वराष्ट्रपति पोरोशेन्कोलाई देश छोड्न रोक

 जेठ १४, २०७९

कीभ, यूक्रेन, जेठ १४ : यूक्रेनका पूर्वराष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको शनिबार बताउनुभएको छ । रूसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक युद्धविराम तोडेको आरोप उहाँले लगाउनुभएको…

मङ्कीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

 जेठ १४, २०७९

जेनेभा, जेठ १४ : विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मङ्कीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ ।…