अन्तर्राष्ट्रिय
कोलम्बिया जेल दङ्गा : एकाउन्न जनाको मृत्यु
बोगोटा, असार १५ : पश्चिमी कोलम्बियाको टोलुआस्थित कारागारमा मङ्गलबार कैदीहरूबीचको झगडाले उग्ररूप लिँदा ५१ जनाको मृत्यु भएको छभने २४ जना सुरक्षाकर्मी घाइते भएका छन् । आपसी झगडाको क्रममा एकजना कैदीले…
सुरक्षा कारबाहीमा २२ आतंककारी मारिए
ओउगादुगु, असार १५ : बुर्किनाफासोको उत्तरपश्चिमी प्रान्त बुग्रिबामा भएको सुरक्षा कारबाहीका क्रममा कम्तीमा पनि २२ जना आतङ्ककारी मारिएका छन् । उक्त प्रान्तमा केही दिन यतादेखि आतङ्ककारी गतिविधि जारी रहेको भन्ने…
संयुक्त राष्ट्रसङ्घको आग्रह
संयुक्त राष्ट्रसङ्घ, असार १५ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले शान्तिपूर्ण माध्यमबाट सबै प्रकारका समस्याहरुको हल गर्न सुडान र इथियोपियालाई आग्रह गर्नुभएको छ ।उहाँले पछिल्ला दिनहरुमा सुडान र इथियोपियाका अधिकारी…
भारतमा चौध हजार पाँचसय भन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली, असार १५ : मङ्गलबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १४ हजार ५०६ सङ्क्रमित भएका छन् । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३४…
पुटिन महिला भएको भए युक्रेन युद्ध हुने थिएन
बर्लिन, असार १५ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने थिएनन्, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । यदि पुटिन एउटी महिला भएको भए, उनी…
दोस्रो विश्वयुद्धपछि नाटोलाई सबैभन्दा ठूलो सुरक्षा चुनौती’
म्याड्रिड, असार १५ : उत्तर एटलाण्टिक सन्धि सङ्गठन ९नाटो० का महासचिव जेन्स स्टोल्टन वर्गले दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो सुरक्षा चुनौतीको नाटो गठबन्धनले सामना गर्नुपरेको बताएका छन् । आज यहाँ शुरू…
चीन र पाकिस्तानका कम्पनी अमेरिकाको कालोसूचीमा
वासिङटन, असार १५ : युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीन र पाकिस्तानसहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ । जो वाइडेन प्रशासनले रूसको सैन्य र…
सुडानी नागरिकको हत्याविरुद्ध संयुक्त राष्ट्रसङ्घमा उजुरी
खार्तुम, असार १४ : सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ । केही समयअघि इथियोपियामा सात जना सुडानी सैनिकको हत्या भएको विषयलाई लिएर…
सान एन्टोनियोमा निसास्सिएर छयालीस आप्रवासीको मृत्यु
वासिङटन, असार १४ : टेक्सास राज्यको सान एन्टोनियोमा निसास्सिएर ४६ जना आप्रवासीको मृत्यु भएको छ भने गम्भीररूपमा बिरामी भएका १६ जनालाई अस्पताल भर्ना गरिएको छ । यद्यपि उनीहरूको मृत्यु निसास्सिएर…
अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग
काबुल, असार १४ : अफगानिस्तानका भूकम्प पीडितलाई चीनले मानवीय सहयोग गरेको छ । चीनले प्रदान गरेका राहत सामग्रीको पहिलो खेप सोमबार यहाँ आइपुगेको हो । चिनियाँ अधिकारीहरूका अनुसार सहायता सामग्री…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३






