अन्तर्राष्ट्रिय

सोमालियामा खडेरीले चरम खाद्यान्न अभाव

 जेठ २२, २०७९

मोगादिसु,जेठ २२ : सोमालियामा लामो समयदेखि जारी रहेको खडेरीका कारण खाद्यान्नको अभाव भएको छ । यहाँ लामो समयदेखि आन्तरिक राजनीतिक संकटका साथै खडेरका कारण पनि खाद्यान्नको अभाव हुदै गएको पाइएको…

चिनियाँ राष्ट्रपति सी र ग्रीसका राष्ट्रपति बीच कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवको अवसरमा बधाइ आदानप्रदान

 जेठ २२, २०७९

बेइजिङ, जेठ, २२ : चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र ग्रीसका राष्ट्रपति काटेरिना साकेलारोपौलोले आइतबार दुई देश बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा बधाइ सन्देश आदानप्रदान गर्नुभएको छ।…

पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीले सम्पत्ति शुद्धीकरण मुद्दामा प्रधानमन्त्री शेहबाजलाई पक्राउ गर्न अनुमति माग

 जेठ २२, २०७९

इस्लामाबाद [पाकिस्तान], जेठ, २२ : पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले अदालत समक्ष प्रधानमन्त्री शेहबाज शरीफ, उनका छोरा र पञ्जाब प्रान्तका मुख्यमन्त्री हम्जा शेहबाजलाई १६ अर्ब रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा…

बङ्गलादेशमा आगलागी २५ को मृत्यु

 जेठ २२, २०७९

चट्गाँउ, बङ्गलादेश जेठ २२ : बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । अझै पनि मृतकको…

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित घट्दै, आइतबार नौ हजार ८३५ संक्रमित

 जेठ २२, २०७९

सोल, जेठ २२ : दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन थोरै मात्रामा भए पनि घट्दै गएको देखिएको छ ।त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ ९ हजार…

उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण

 जेठ २२, २०७९

सियोल [दक्षिण कोरिया], जेठ २२ : प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसअघि…

द्वन्द्वका बीच १ करोड ४० लाख युक्रेनी घर छोडेर गए

 जेठ २१, २०७९

कीभ, जेठ, २१ : संयुक्त राष्ट्रसंघले रुस-युक्रेन द्वन्द्वका कारण झण्डै १ करोड ४० लाख युक्रेनीहरू आफ्नो घर छाड्न बाध्य भएको अनुमान गरेको छ । सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले शनिबार…

भारतबाट फर्किएकामा देखिन थाल्यो कोरोना सङ्क्रमण

 जेठ २१, २०७९

बैतडी, जेठ २१ : सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । यहाँ थप एक जनामा कोरोना सङ्क्रमण देखापरेको हो । शुक्रबार २१६ जनामा परीक्षण गर्दा एक जनामा…

महामारीपछि साउदी अरबले हजका लागि पहिलोपटक दश लाख तीर्थयात्रीलाई स्वागत गर्ने

 जेठ २१, २०७९

रियाद, जेठ, २१ : साउदी अरबले शनिबार कोरोनाभाइरस सङ्क्रमणको महामारीपछि हज तीर्थयात्रीहरूको पहिलो समूहलाई स्वागत गरेको छ । अधिकारीहरूले महामारीका कारण वार्षिकरूपमा मनाइने पर्वहरूमा तीव्र प्रतिबन्ध लगाउन उत्प्रेरित गर्दै स्वदेशी…

अस्ट्रेलियाली प्रधानमन्त्रीले आइतबार इन्डोनेसिया भ्रमण गर्ने

 जेठ २१, २०७९

क्यानबेरा, जेठ २१ : अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजले दुई राष्ट्रबीच सम्बन्ध बढाउनका लागि आइतबारदेखि इन्डोनेसियाको भ्रमण गर्नेे पुष्टि गर्नुभएको छ । मे २१ मा भएको आम निर्वाचनमा आफ्नो लेबर पार्टी…