अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित घट्दै

 जेठ २३, २०७९

सोल, जेठ २३ : दक्षिण कोरियामा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या प्रतिदिन घटेको बताइएको छ । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घण्टामा ५ हजार २२ जनामा यो सङ्क्रमण…

अर्जेन्टिनामा कोरोना भाइरसबाट थप ४६ हजार सङ्क्रमित, ८४ को मृत्यु

 जेठ २३, २०७९

अर्जेन्टिना, जेठ २३ : अर्जेन्टिनामा पछिल्लो एक हप्तामा कोरोना भाइरसबाट थप ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा अर्जेन्टिनामा ४६ हजार ४५…

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २५ तीर्थयात्रीको मत्यु

 जेठ २३, २०७९

नयाँ दिल्ली, जेठ २३ : भारतको उत्तराखण्डस्थित उत्तरकाशीमा आइतबार साँझ बस दुर्घटना हुँदा त्यसमा परेर कम्तीमा पनि २५ जनाको ज्यान गएको छ । बस खाल्डोमा खसेर दुर्घटना भएको यहाँको प्रहरीले…

कृषि विश्वविद्यालयका एक सय विद्यार्थी इजरायल जाँदै

 जेठ २३, २०७९

चितवन, जेठ २३ : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत एक सय विद्यार्थी इजरायल जाने भएका छन् । एएफयू र इजरायलको रामत नेगभ इन्टरनेस्नल ट्रेडिङ…

नैरोबी सम्मेलनको दुई वर्ष : प्रतिबद्धता कार्यान्वयन सुस्त

 जेठ २३, २०७९

काठमाडौँ, जेठ २३ : महिला र बालबालिका विरुद्धको हिंसा र बाल तथा जबर्जस्ती विवाह, रोकथाम गर्न सकिने मातृ मृत्यु र परिवार नियोजनको अपरिपूर्त मागको अन्त्य गर्ने नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धतामा खासै…

बेलायती शैक्षिक मेला हुने

 जेठ २३, २०७९

काठमाडौँ, जेठ २३ : अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गत ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को…

बङ्गलादेशमा आगलागी ३८ को मृत्यु

 जेठ २२, २०७९

सीताकुण्ड, (बङ्गलादेश) जेठ २२ : बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्ड भन्ने स्थानमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको सङ्ख्या ३८ पुगेको छ । चटगाउँको प्रमुख…

चीनद्वारा सोलोमन टापुमा सैन्य विस्तार

 जेठ २२, २०७९

बेइजिङ [चीन], जेठ, २२ : चीनले होनियारामा सैन्य आधार निर्माण गर्ने आफ्नो कुनै मनसाय नभएको दाबी गरे पनि गोप्य कागजातले सोलोमनमा आफ्नो सैन्य उपस्थितिलाई बलियो बनाउने चीनको मनसायको पर्दाफास गर्दै…

रूसीहरूले सेभेरोडोनेत्स्कमा नियन्त्रण गुमाए : क्षेत्रीय गभर्नर

 जेठ २२, २०७९

कीभ, जेठ, २२ : रुसी सेनाले पूर्वी युक्रेनको प्रमुख शहर सेभेरोडोनेत्स्कमा आफ्नो नियन्त्रण गुमाएको छ । क्षेत्रीय गभर्नरले आइतबार जनाएअनुसार उक्त क्षेत्रमा उग्र लडाइँ भएको थियो। लुगान्स्कका क्षेत्रीय गभर्नर सर्गी…

भारतमा एकदिनमा चार हजार २७० कोरोना सङ्क्रमित

 जेठ २२, २०७९

भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २७० जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । करिब तीन महिनापछि गत शुक्रबार…