अन्तर्राष्ट्रिय

हिन्दी, बाङ्ला र उर्दुलाई राष्ट्रसङ्घको मान्यता

 जेठ २८, २०७९

न्यूयोर्क, जेठ २८ : राष्ट्रसङ्घीय महासभाले हिन्दी, बाङ्ला र उर्दु भाषालाई उल्लेख गर्दै बहुभाषिकातासम्बन्धी प्रस्ताव पारित गरेको छ ।शुक्रबार पारित उक्त प्रस्तावले राष्ट्रसङ्घका औपचारिक एवम् अनौपचारिक सञ्चार एवम् सन्देश ती…

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री

 जेठ २८, २०७९

सोल, जेठ २८ : उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेश मन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेश मन्त्री बन्ने मौका पाउनु भएको…

गाँजाका झारपातको अद्भूत भूमिमा परिणत हुँदै थाइल्याण्ड

 जेठ २८, २०७९

ब्याङकक, जेठ २८ : थाइल्याण्ड गाँजालाई वैधानिक मान्यता दिने एशियको पहिलो देश भएको छ । थाइ सरकारले गाँजाखेती गर्न र त्यसलाई आफ्नो स्वामित्वमा राख्न पाउने कानुनी प्रबन्ध गरे पनि धुमपानका…

पाकिस्तानको दिगो आर्थिक विकासका निम्ति नब्बे खर्ब ५० अर्बको बजेट

 जेठ २८, २०७९

इस्लामावाद, जेठ २८ : देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति रू ९० खर्ब ५० अर्बको बजेट सार्वजनिक गरेको छ । वित्तीय चुनौती बढेको…

बोलिभियाकी पूर्व राष्ट्रपति अनेजलाई १० बर्ष जेल सजायको फैसला

 जेठ २८, २०७९

लापाज, जेठ २८ : बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ । उहाँलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजाय दिनुपर्ने…

अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड परीक्षण प्रावधान हटायो

 जेठ २८, २०७९

वासिङटन, जेठ २८ : संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को अनिवार्य परीक्षण गर्नुपर्ने प्रावधान हटाएको छ । वाइडेन प्रशासनले अन्तर्राष्ट्रिय उडानमा जानु एक दिन भित्र यात्रीहरूले कोभिड–१९ सङ्क्रमण नभएको…

राज्यसभा निर्वाचन : राजस्थानका सबै सिटमा कांग्रेसको जित

 जेठ २८, २०७९

जयपुर, जेठ २८ : भारतमा शुक्रबार राज्य सभा निर्वाचन भएका राज्य मध्ये राजस्थानमा कांग्रेसले एक्लै जित हासिल गरेको छ । कुल १६ सिटका लागि कडा प्रतिष्पर्धाका बीचमा भएको निर्वाचनबाट आठ…

वार्ताबाट सीमा समस्या समाधान गर्न भारत र चीन सक्षम छन्’

 जेठ २७, २०७९

बेइजिङ, जेठ २७ : चीनले भारतसँगको सीमा विवाद समाधान गर्न दुवै देशसँग इच्छा र क्षमता भएको स्पष्ट गरेको छ । भारत भ्रमणमा आएका एजना अमेरिकी सैनिक अधिकारीले लद्दाखमा चिनियाँ गतिविधिको…

बेलायतसँग हुने श्रम समझदारीको मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने

 जेठ २७, २०७९

काठमाडौँ, जेठ २७ : बेलायत सरकारका तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने विषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ । श्रम समझदारीको मस्यौदा तयार गर्न गठित…

चीन र अमेरिकी रक्षामन्त्रीबीच सिङ्गापुरमा भेट हुने

 जेठ २७, २०७९

बेइजिङ, जेठ, २७ : संयुक्त राज्य अमेरिका र चीनका रक्षामन्त्रीहरू बीच शुक्रबार सिङ्गापुरमा साङ्ग्रि–ला संवाद सुरक्षा शिखर सम्मेलनका क्रममा भेटवार्ता हुने चिनियाँ सञ्चार माध्यमले जनाएको छ । चिनियाँ रक्षामन्त्री वेइ…