अन्तर्राष्ट्रिय

युक्रेन युद्ध र चीन–अमेरिका तनाबमा केन्द्रित रहेर सकियो साङ्ग्रिला डायलग

 जेठ २९, २०७९

सिङ्गापुर, जेठ २९ : कोभिड–१९ महामारीपछि तीन वर्षको अन्तरालमा यहाँ भएको तीनदिने साङ्ग्रिला डाइलग युक्रेन युद्ध र चीन–अमेरिकाबीचको तनाबपूर्ण सम्बन्धकै सेरोफेरोमा केन्द्रित रहेर समापन भएको छ । हरेक वर्ष आयोजना…

अमेरिकाले अपहरणको शैलीमा एशियाबाट समर्थन जुटाउन खोजेको चीनको आरोप

 जेठ २९, २०७९

सिङ्गापुर, २९ जेठ : चीनले अमेरिकामाथि अपहरणको शैलीमा एशिया–प्रशान्त क्षेत्रका देशहरूबाट आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको आरोप लागएको छ । चीनका रक्षामन्त्रीले बहुपक्षबादका नाममा वासिङटनले आफ्नो स्वार्थलाई अघि बढाउन तथा…

श्रीलङ्काले साप्ताहिक इन्धन कोटा प्रणाली लागू गर्ने

 जेठ २९, २०७९

कोलम्बो, २८ जेठ : श्रीलङ्काले इन्धन खरीदमा कठिनाइलाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक ईंधन कोटा प्रणाली शुरु गर्ने यहाँका ऊर्जा मन्त्रीले आइतबार बताउनुभएको छ । सबै सवारी चालकलाई सबैभन्दा नजिकको…

पश्चिमी युक्रेनमा रुसी आक्रमण जारी, २२ घाइते

 जेठ २९, २०७९

किभ, जेठ २९ : रुसले युक्रेनी सहर चोरटकिभमा आक्रमण गर्दा कम्तीमा २२ घाइते भएका क्षेत्रीय गभर्नरले आइतबार जनाउनुभएको छ । देशको पश्चिममा पर्ने क्षेत्रमा कम मात्र आक्रमण भएको जनाइएको छ…

भारतमा आठ हजार ५८२ नयाँ सङ्क्रमित

 जेठ २९, २०७९

नयाँ दिल्ली, जेठ २९ : भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा आठ हजार ५८२ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । हाल…

संयुक्त राष्ट्रसंघद्वारा क्यामरुनको अस्पताल आक्रमणको निन्दा

 जेठ २९, २०७९

याउण्डे, जेठ, २९ : मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले क्याम रुनको दक्षिणपश्चिमको एङ्ग्लोफोन क्षेत्रको अस्पतालमा भएको आक्रमणको कडा निन्दा गरेको छ। "स्वास्थ्यकर्मी, बिरामी र सुविधाहरूमा आक्रमणहरू अन्तरराष्ट्रिय मानव…

स्वतन्त्रता दिवस समारोहमा फिलिपिन्सका रक्षामन्त्री बेहोस

 जेठ २९, २०७९

मनिला [फिलिपिन्स], जेठ, २९ : फिलिपिन्सका रक्षामन्त्री लोरेन्जाना आइतबार बिहान स्वतन्त्रता दिवस समारोहमा उपस्थित हुने क्रममा बेहोस भएको सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रिय रक्षा विभागले सिन्ह्वा समाचार एजेन्सीलाई उद्धृत…

हेलिकोप्टर दुर्घटनामा सात जनाको जनाको मृत्यु

 जेठ २९, २०७९

रोम जेठ २९ : इटालीका अधिकारीहरुले शनिबार हराएको हेलिकोप्टरपछि भेटिएको बताएका छन् । उनीहरुले सो हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको पाइएको पनि बताएका…

युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराउने बृटिश रक्षामन्त्रीको भनाई

 जेठ २९, २०७९

किभ, जेठ २९ : बृटिश रक्षामन्त्रीले युक्रेनलाई थप सैन्य सहयोग उपलब्ध गराइने बताउनुभएको छ । बेलायती रक्षामन्त्री बेन वालेसले शनिबार सो प्रतिबद्धता सार्वजनिक गर्नुभएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।…

उत्तर अफगानिस्तानमा प्रमुख आतङ्ककारीसहित ८ जनाको मृत्यु

 जेठ २९, २०७९

काबुल, जेठ, २९ : उत्तरी तखार प्रान्तमा विद्रोहीका एक प्रमुख कमाण्डर सहित आठ विद्रोहीको मृत्यु भएको पुष्टि भएको तालिवान नियन्त्रित प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गरेका छन् । "तखारको…