अन्तर्राष्ट्रिय

अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच ३ वर्षपछि पहिलो पटक भेटवार्ता

 जेठ २९, २०७९

सिङ्गापुर, जेठ, २९ : अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आफ्ना चिनियाँ समकक्षीसँग आइतबार वार्ता गर्नुभएको छ जुन तीन वर्षयता दुई देशका रक्षा मन्त्रीहरूबीचको पहिलो बैठक हो र यसलाई "महत्वपूर्ण पहिलो कदम"…

राष्ट्रपति पुटिनद्वारा इसीएचआर निर्णयहरूको पालना नगर्ने कानूनमा हस्ताक्षर

 जेठ २९, २०७९

मस्को, जेठ, २९ : (रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले मानव अधिकारको युरोपेली अदालत (इसीएचआर) को निर्णयको पालना नगर्ने कानूनमा हस्ताक्षर गरेको क्रेमलिनले शनिबार जनाएको छ।कानूनअनुसार रूसले युरोपेली काउन्सिलबाट बाहिरिने घोषणा…

राष्ट्रपति बाइडेनको भ्रमण अघि प्यालेस्टाइनी राष्ट्रपतिले वरिष्ठ अमेरिकी अधिकारी भेट्दै

 जेठ २९, २०७९

रमल्लाह [प्यालेस्टाइन], जेठ, २९ : प्यालेस्टाइनका राष्ट्रपति महमुद अब्बासले शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनको अपेक्षित भ्रमण अघि वेस्ट बैंकको रामल्लाह शहरमा भ्रमणरत अमेरिकी वरिष्ठ कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा…

नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुग्यो

 जेठ २८, २०७९

लागोस, जेठ २८, : सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी मुलुक नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । मङ्कीपक्सबारे सार्वजनिक पछिल्लो विवरणमा नाइजेरिया सेन्टर फर डिजिज…

चीनमा विश्व प्राकृतिक सम्पदास्थलको सङ्ख्या सबैभन्दा बढी

 जेठ २८, २०७९

बेइजिङ, जेठ २८ : चीनमा विश्वकै सबैभन्दा धेरै विश्व प्राकृतिक सम्पदा क्षेत्र रहेको चीनको राष्ट्रिय वन तथा घाँसे मैदानमामिला हेर्ने कार्यालयले बताएको छ । शनिबार चीनको सांस्कृतिक तथा प्राकृतिक सम्पदा…

भारी वर्षा र बाढीले चीनको जियाङ्सीमा ११ लाखभन्दा बढी मानिस प्रभावित

 जेठ २८, २०७९

नान्चाङ [चीन], जेठ, २८ : चीनको जियाङ्सी प्रान्तमा मे २८ देखि जुन १० सम्मको भीषण वर्षा र बाढीबाट ११ लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रान्तले…

पहिलो रूसी पासपोर्ट युक्रेनीहरूलाई हस्तान्तरण गरियो

 जेठ २८, २०७९

मस्को [रूस], जेठ, २८ : दक्षिणी युक्रेनको रुसी कब्जामा रहेको शहर खेरसनका अधिकारीहरूले पहिलो पटक स्थानीय बासिन्दाहरूलाई रूसी राहदानी हस्तान्तरण गरेकोअन्तर्राष्ट्रिय समाचार च्यानलले जनाएका छन् । रूसी समाचार एजेन्सी तासका…

इटालीको कोभिड सङ्क्रमण दर फेरि बढ्यो

 जेठ २८, २०७९

रोम, जेठ, २८ : इटालीको कोरोनाभाइरस सङ्क्रमण दर फेरि बढेको छ । सरकारी मुख्य स्वास्थ्य अनुसन्धान संस्थानले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार, ट्रान्समिशन दर अझै घटिरहेको छ । इटालीको नेसनल…

यूक्रेनको मारिऊपोलमा हैजा महामारीको जोखिम रहेको चेतावनी

 जेठ २८, २०७९

कीभ, यूक्रेन, जेठ २८ : हप्तौँको गोलाबारीपछि ध्वस्त भएको युक्रेनी बन्दरगाह सहर मारिऊपोलमा हैजा फैलिने जोखिम देखिएको छ । यो सहर अहिले रुसी नियन्त्रणमा पुगेका छ । सहरको अधिकांश पूर्वाधार…

युरोपेली संघकी प्रमुख युक्रेन भ्रमणमा

 जेठ २८, २०७९

किभ, जेठ २८ : युरोपेली संघकी प्रमुख उर्सुला भोनडेर लियनले रूसी आक्रमणको सामना गरिरहेको युक्रेनको भ्रमण गर्नु भएको छ । युरोपेली संघको सहयोगका बारेमा छलफल गर्न उहाँ युक्रेन आउनु भएको…