अन्तर्राष्ट्रिय
बालबालिकाका लागि फाइजर र मोडर्ना खोप प्रयोगका लागि अमेरिकाको अनुमति
वासिङटन, असार ३ : अमेरिकी खाद्य तथा औषधि प्रशासनले सबैभन्दा कम उमेरका बालबालिकामा फाइजर र मोडर्नाद्वारा विकसित कोभिड–१९ खोपको आपतकालिन प्रयोगका लागि शुक्रबार अनुमति प्रदान गरेको छ । अधिकांश मुलुकमा…
श्रीलङ्काका प्रधानमन्त्रीले आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्ने
कोलम्बो, असार, ३ : श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्नुहुने भएको छ। विक्रमासिङ्घेले वर्तमान आर्थिक अवस्थाबारे छलफल गर्न बिहीबार राति…
रूसको प्यासिफिक फ्लीटले फिलिपिन्स सागरमा प्रशिक्षण गर्दै
भ्लाडिभोस्टक, असार, ३ : रुस प्यासिफिक फ्लीटको एक टुकडी फिलिपिन्स सागरमा प्रवेश गरेको छ । विमान विरोधी प्रशिक्षण गतिविधिहरू साथै नक्कली शत्रुको पनडुब्बी हरूको खोजीमा संलग्न रहेको फ्लीटको प्रेस सेवाले…
मलेसियामा २४ घन्टामा २ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण, पाँचको मृत्यु
क्वालालम्पुर, असार ३ : मलेसियामा गएको २४ घन्टायता मात्र कम्तीमा पनि २ हजार ३३ जनामा कोरोना सङ्क्रमण भएको बताइएको छ । यहाँ बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको पनि…
सोमालियामा खाद्यान्न अभाव भएका क्षेत्रमा राष्ट्रसङ्घीय एजेन्सीद्धारा उद्धार सुरु
मोगादिसु, असार ३ : सोमालियमा केही समयदेखि खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न भएको खाद्यान्नको अभावको समस्या समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले एक न्यूनतम सहयोग कार्यक्रम सुरु गरेका छन् ।…
पूर्वी युक्रेनमा मानवीय अवस्था ‘अत्यन्तै डरलाग्दो’: राष्ट्रसंघ
कीभ, असार, ३ : संयुक्त राष्ट्रसंघले शुक्रबार पूर्वी युक्रेनमा मानवीय अवस्था "अत्यन्तै डरलाग्दो" रहेको भन्दै रुसी आक्रमणको चार महिना बितिसक्दा पनि झन् खराब हुँदै गएको बताएको छ। "युद्ध शुरु भएको…
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ५०० नाघ्यो
नयाँदिल्ली, असार ३ : भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । बिहीबार मध्यराती अर्थात गत २४ घण्टाको समयाअवधीमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको…
इजरायली सेनाको आक्रमण तीन प्यालेस्टाइनीको मृत्यु
जेनिन, प्यालेस्टाइन , असार ३ : कब्जा गरिएको वेस्ट बैंकमा सशस्त्र प्यालेस्टिनी गुटहरूको गढ रहेको जेनिनमा इजरायली सेनाले गरेको आक्रमणमा शुक्रबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ । यस आक्रमणमा परी…
साउदी युवराजले जुन २२ मा टर्की भ्रमण गर्ने
इस्तानबुल, असार, ३ : साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले जुन २२ मा टर्की भ्रमण गर्ने कार्यक्रम तय भएको टर्कीका अधिकारीले शुक्रवार एएफपीलाई बताएका छन् । इस्तानबुलको साउदी वाणिज्य दूतावासभित्र…
हरिरिका हत्याराहरूलाई जन्मकैदको सजाय
लेइड्सचेन्डम, नेदरल्यान्ड्स, असार २ : संयुक्त राष्टसंघबाट मान्यता प्राप्त एक अदालतले सन् २००५ मा लेबनानका पूर्वप्रधानमन्त्री राफिक हरिरीको मृत्यु भएको विशाल बेरूत बम विस्फोटमा सम्लग्नता रहेको भन्दै दुई जना हिजबुल्लाह…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






