अन्तर्राष्ट्रिय

शरद् पवारलाई राष्ट्रपति चुनाव लड्न विपक्षी दलहरूको आग्रह

 असार ०१, २०७९

नयाँदिल्ली, असार १ : भारतका १७ राजनीतिक दलले आगामी राष्ट्रपति निर्वाचनमा विपक्षी दलहरूको साझा उम्मेदवार बन्न नेशनलिष्ट कङ्ग्रेस पार्टी (एनसिपी) का वरिष्ठ नेता शरद् पवारलाई आग्रह गरेका छन् । स्वास्थ्यका…

मुसर्रफलाई घर फिर्ता हुन दिनुपर्ने पाकिस्तानी सेनाको राय

 असार ०१, २०७९

इस्लामाबाद, असार १ : २३ वर्षअघि रक्तविहीन विद्रोहमा सत्ता कब्जा गरी नौ वर्ष शासन गरेका पूर्व सेना प्रमुख पर्वेज मुशर्रफलाई दुबईबाट स्वदेश फर्कन दिने पाकिस्तानी सेनाले बुधबार बताएको छ ।…

नयाँ दिल्लीमा संक्रमितको सङ्ख्या ८२ प्रतिशत वृद्धि

 असार ०१, २०७९

नयाँदिल्ली, असार १ : भारतको नयाँ दिल्लीमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ प्रतिशतले वृद्धि भएको छ । सरकारी अधिकारीले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनको तुलनामा बुधबार ८२ प्रतिशतले वृद्धि भएको…

नाइजर आक्रमणमा परी आठ सिपाही मारिए

 असार ०१, २०७९

नियामि, असार १ : सशस्त्र लडाकूहरूले बुर्किना फासोसँगको नाइजरको सीमानजिकै आतङ्कवादी आक्रमणमा आठ सिपाहीको हत्या हुनुको साथै ३३ जना घाइते भएका नाइजेरियाली सरकारले मङ्गलबार जनाएको छ । मोटरसाइकल र अन्य…

तेहरानको एक रेस्टुरेन्टमा आगलागी आठ जनाको मृत्यु

 असार ०१, २०७९

तेहरान, १ असार : तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । धुवाँबाट निसास्सिएर चार बालबालिकासहित आठ जनाको मृत्यु भएको…

आगलागी हुँदा आठको मृत्यु

 असार ०१, २०७९

तेहरान, असार १ : तेहरानको बाहिरी इलाकामा जन्मदिनको भोज आयोजना गरिएको एक रेस्टुरेन्टमा भएको आगलागीमा परी आठ जनाको मृत्यु भएको छ । धुवाँबाट निसास्सिएर चार बालबालिकासहित आठ जनाको मृत्यु भएको…

श्रीलङ्कामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य

 असार ०१, २०७९

कोलम्बो,१ असार : श्रीलङ्कामा आगामी महिना करिब आठ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यस बर्षको आगामी महिना छिमेकी तथा अन्य विभिन्न मुलुकहरुबाट ती पर्यटकहरु भित्र्याउने लक्ष्यका साथ काम…

जर्मनीमा फेरि बढे कोरोना संक्रमित, दैनिक १ लाख जनामा संक्रमण

 असार ०१, २०७९

बर्लिन, १ असार : जर्मनीमा फेरि पनि कोरोना भाइरसका संक्रमितहरु बढ्न थालेका छन् । यहाँका स्वास्थ्यसम्बन्धी अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँका अधिकारीहरुले पछिल्ला दिनमा दैनिक करिब एक लाख सङ्क्रमित पाइने गरेको…

जापानमा जुलाई १० मा माथिल्लो संसदको निर्वाचन हुने

 असार ०१, २०७९

टोकियो, असार १ : जापानमा आगामी जुलाई १० मा माथिल्लो सदनको निर्वाचन हुने भएको छ । माथिल्लो सदनका सदस्यहरु छनौटका लागि निर्वाचन गर्ने निर्णय भएको प्रधानमन्त्री फुमिओ किशिदाले बुधबार जानकारी…

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि

 असार ०१, २०७९

क्यानर्बेरा, १ असार : अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५।२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक…