अन्तर्राष्ट्रिय

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित

 साउन ०४, २०७९

कोलम्बो, साउन ४ : देशको नयाँ राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्घे निर्वाचित भएका छन् । संसद्मा आज भएको राष्ट्रपतीय निर्वाचनमा एकसय ३४ मतका साथ उनी विजयी भएका हुन् । सभामुख…

पाकिस्तानमा कोरोनाबाट सात जनाको मृत्यु

 साउन ०४, २०७९

इस्लामावाद, साउन ४ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँचसय ९२ कोभिड–१९ का थप सङ्क्रमित भेटिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज भएको वृद्धिसँगै कूल सङ्क्रमितको संख्या १५ लाख ४७ हजार…

तातो हावाबाट पाँचसय दश जनाको मृत्यु

 साउन ०३, २०७९

म्याड्रिड, साउन ३ : स्पेनमा केही दिनदेखि प्रचण्ड गर्मी भएको छ । तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्ममा तातो हावाबाट ज्यान…

सिन्धु नदीमा डुङ्गा दुर्घटना, तेइस जनाको मृत्यु

 साउन ०३, २०७९

इस्लामाबाद, साउन ३ : एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुङ्गा रहिम यार खान शहर नजिक सिन्धु नदीमा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना हराइरहेका छन् ।…

बेलायतमा तापक्रम ३९.१ डिग्री सेल्सियस

 साउन ०३, २०७९

लन्डन, साउन ३ : बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ । मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो ।…

दुर्घटनामा परी इजिप्टमा २२ को मृत्यु

 साउन ०३, २०७९

कायरो, साउन ३ : दुर्घटनामा परी इजिप्टमा मङ्गलबार कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३३ जना घाइते समेत भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् । देशको दक्षिणी…

मलेसियामा कोरोना सङ्क्रमित बढ्दै, थप सात जनाको मृत्यु

 साउन ०३, २०७९

क्वालालम्पुर, साउन ३ : मलेसियामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या थप बढेको छ । गएको २४ घन्टा यतामात्र यहाँ तीन हजारभन्दा बढी सङ्क्रमित थपिएका बताइएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले…

भारतमा राष्ट्रपति निर्वाचनको मतदान शुरु

 साउन ०२, २०७९

नयाँदिल्ली, साउन २ : भारतको संसद्मा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा राष्ट्रपति…

विमानहरु आकाशमा ठोक्किँदा चारको मृत्यु्

 साउन ०२, २०७९

लस एन्जलस, साउन २ : संयुक्त राज्य अमेरिकाको नाभाडा राज्यको उत्तरी लस भेगास एयरपोर्टमा आइतबार मध्याह्न यात्रा गरिरहेका साना विमानहरू आकाश ठोक्किँदा चार जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।…

भारतमा एक दिनमा १६ हजार ९३५ सङ्क्रमित

 साउन ०२, २०७९

नयाँदिल्ली, साउन २ : भारतमा बितेका २४ घण्टामा १६ हजार ९३५ जना कोरोनाका सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ । यसअघि एक दिनमा २०…