अन्तर्राष्ट्रिय

प्रचण्ड गर्मीका कारण स्पेनमा एकै हप्तामा ६७९ को मृत्यु

 साउन ०५, २०७९

म्याड्रिड, साउन ५ : स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ ।स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममामा ६७९…

दक्षिणी थाइल्याण्डमा स्पीडबोटमा आगलागी हुँदा बीस जना घाइते

 साउन ०५, २०७९

बैंकक, थाइल्याण्ड, साउन ५ : थाइल्याण्डको खाडीनजिक इन्जिन विस्फोट भई स्पीडबोटमा आगलागी हुँदा २० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् । थाई पत्रिका म्याटिचोनले दिएको जानकारीअनुसार स्थानीय…

भारतमा २१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

 साउन ०५, २०७९

नयाँदिल्ली, साउन ५ : भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको…

विश्वको एकमात्र दीर्घजीवि पाण्डा रहेन

 साउन ०५, २०७९

हङकङ, साउन ५ : मानव रेखदेख र स्याहार सुसारमा रहेको विश्वकै एकमात्रा जीवित भाले पाण्डाको ३५ वर्षको उमेरमा मृत्यु भएको छ । एनएन नामको यो पाण्डा मानव आयुका हिसाबले एकसय…

कोरियामा एक दिनमा ७१ हजार भन्दा बढी सङ्क्रमित

 साउन ०५, २०७९

सोल, साउन ५ : दक्षिण कोरियामा बितेका २४ मा बुधबार मध्यरातसम्म ७१ हजार एकसय ७० जनामा कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड…

इटालीका प्रधानमन्त्रीले किन दिए राजीनामा ? यस्तो छ कारण !

 साउन ०५, २०७९

रोम, साउन ५ : इटालीका प्रधानमन्त्री मारियो द्राघीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको राजीनामासँगै द्राघी नेतृत्वको राष्ट्रिय एकताको सरकारको १७ महिनाको कार्यकाल पनि समाप्त भएको छ । ‘राष्ट्रपति सर्जियो…

पचास हजार बालबालिकालाई पौडी प्रशिक्षण

 साउन ०५, २०७९

नानचाङ, साउन ५ : ‘पानीमुनि टाउको, सास बाहिर र टाउको माथि, सास भित्र’ पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरको बाओशी पार्कको पौंडी पोखरीको दृश्य हो यो । प्राथमिक विद्यालयका चौथो…

विमानको आकस्मिक अवतरणपछि चालकको मृत्यु

 साउन ०५, २०७९

जकार्ता, साउन ५ : इन्डोनेसियाको एक विमानको आकस्मिक अवतरणपछि विमान चालकको मृत्यु भएको छ । चालकले उडानका क्रममा स्वास्थ्यमा समस्या आएको बताएपछि विमानलाई आकस्मिक अबतरण गर्न अनुमति दिइएको थियो ।…

डढेलोमा घर जलेपछि वृद्धद्वारा आत्महत्या

 साउन ०४, २०७९

एथेन्स, साउन ४ : राजधानी नगरको बाहिर जङ्गल नजिक रहेको आफ्नो घर डढेलोमा जलेको देखेर एकजना वृद्धले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । आफ्नो घर आगोको ज्वालाले ध्वस्त पारेको…

तालिवानले सयौं मानव अधिकार उल्लङ्घन गरेको राष्ट्रसंघको भनाइ

 साउन ०४, २०७९

काबुल, साउन ४ : तालिबानले गत वर्ष सत्ता कब्जा गरेदेखि अफगानिस्तानमा सयौं मानव अधिकार उल्लङ्घन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ । अफगानिस्तानमा जघन्य आपराधिक हत्या र यातनालगायतका घटनामा अपेक्षाकृत कमी…