अन्तर्राष्ट्रिय

मध्य भारतमा बस नदीमा खस्दा १३ जनाको मृत्यु, १५ जनाको सकुशल उद्धार

 साउन ०२, २०७९

नयाँ दिल्ली, साउन २ : भारतको मध्यप्रदेशको धार जिल्लामा एउटा बस दुर्घटना हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । दु दुर्घटना भएको बस सडकबाट केही तल नर्मदा नदीमा खसेको…

यूरोपको झन्डै आधा क्षेत्र खडेरीको ‘जोखिममा’

 साउन ०२, २०७९

ब्रसेल्स, साउन २ : पश्चिम यूरोपमा उग्र गर्मीको लहरसँगै हाल यूरोपेली संघ (ईयू) को झण्डै आधा भू–भाग खडेरीको जोखिममा परेको यूरोपेली आयोगका अनुसन्धानकर्ताहरूले सोमबार चेतावनी दिएका छन् । यूरोपेली आयोगको…

सुडानको जातीय दङ्गामा परी ६५ जनाको मृत्यु

 साउन ०२, २०७९

खार्तोम, साउन २ : सुडानको खार्तोममा भएको जातीय दङमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ । सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दङ्गाको घटनामा परी आइतबार बिहानसम्ममा…

राष्ट्रपति निर्वाचनप्रति विपक्षी नेता प्रेमदासा चिन्तित

 साउन ०१, २०७९

कोलम्बो, साउन १ : श्रीलङ्काका प्रमुख विपक्षी नेता तथा आगामी राष्ट्रपतिको निर्वाचनमा अग्रपङ्तिमा रहेका सजिथ प्रेमदासाले अब हुने राष्ट्रपति चुनावप्रति चिन्ता व्यक्त गर्दै वर्तमान संसद्ले बहुमत जनताको प्रतिनिधित्व नगर्ने बताएका…

भारत–चीन सैन्य वार्ता चुशुलमा शुरू

 साउन ०१, २०७९

नयाँदिल्ली, साउन १ : भारत र चीनका सैन्य अधिकारी सम्मिलित १६औँ चरणको वार्ता चुशुलमा शुरु भएको छ । भारतीय भूमि चुशुल–मोल्दो सीमा बिन्दुमा जारी बैठक पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा…

चीनमा प्रचण्ड गर्मी, केही शहरमा सचेत रहन चेतावनी

 साउन ०१, २०७९

बेइजिङ, साउन १ : प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको । तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको हो…

जाकार्ता आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु

 असार ३२, २०७९

जाकार्ता, असार ३२ : इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तको नुगा जिल्लामा शनिबार पृथकतावादी समूहले गरेको छुट्टाछुट्टै चार वटा आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको छ । उक्त घटनामा अन्य दुई जना…

पाकिस्तानमा कोभिडका ७३७ नयाँ सङ्क्रमित, थप १० जनाको मृत्यु

 असार ३२, २०७९

इस्लामावाद, असार ३२ : पाकिस्तानमा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोभिड-१९ सङ्क्रमण भएको पुष्टि भएको छ भने र १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार जारी गरेको…

रूस–यूक्रेन युद्धका कारण जी–२० को अर्थमन्त्री स्तरीय वार्ता ओझेलमा

 असार ३२, २०७९

बाली, इन्डोनेसिया, असार ३२ : रूस–यूक्रेन युद्धले जी–२० समूहलाई विभाजित गरेपछि इन्डोनेसियामा आयोजना भएको शनिबार सम्पन्न २० प्रमुख अर्थतन्त्रको समूहका वित्त मन्त्रीहरूको दुई दिने बैठक समाप्त भएको छ । समूहको…

मालीको राजधानी नजिकै भएको आक्रमणमा छ जनाको मृत्यु, दुई घाइते

 असार ३२, २०७९

बामाको, असार ३२ : मालीको राजधानी बामाको नजिकै सडक चेकपोस्टमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ । मालीको सुरक्षा मन्त्रालयले जनाएअनुसार सो दुर्घटनामा दुई जना घाइते भएका छन् ।…