अन्तर्राष्ट्रिय

ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बिक्री गर्दै अमेरिका

 भदौ १८, २०७९

वासिङ्टन, भदौ १८ : संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरू सहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ । डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले…

मस्जिद विष्फोट : तालिबानका धर्मगुरूसहित १८ जना मारिए

 भदौ १८, २०७९

हेरात (अफगानिस्तान), भदौ १८ : पश्चिमी अफगानिस्तानको एक मस्जिदमा शुक्रबार नमाज पढिरहेका बेला भएको बम विष्फोटमा तालिवान नजिकका एक जना प्रमुख धर्मगुरूसहित १८ जनाको मृत्यु भएको छ । विष्फोटनमा परी…

अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु

 भदौ १८, २०७९

ह्युस्टन, भदौ १८ : मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ । अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको विज्ञप्तिअनुसार टेक्सासको ईगल…

चिनियाँ विदेशमन्त्रीद्वारा चीन-रुस सम्बन्धको प्रशंसा

 भदौ १८, २०७९

बेइजिङ, भदौ १८ : चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबार चीनका लागि निवर्तमान रुसी राजदूत आन्द्रे डेनिसोभसँग भेटवार्ता गर्नुभएको छ । राजदूत डेनिसोभस आफ्नो कार्यावधि सकेर स्वदेश…

डायनाको अन्तर्वार्ताका विषयमा बीबीसीले च्यारिटीलाई १४ लाख पाउन्ड तिरेको दावी

 भदौ १७, २०७९

लण्डन, भदौ १७ : सन् १९९५ मा राजकुमारी डायनालाई दिएको अन्तर्वार्ताबाट प्राप्त भएको रकम बीबीसीले परोपकारी संस्थालाई दान गरेको शुक्रबार जनाएको छ । ‘प्यानोरमा’ को अन्तर्वार्ता दुई करोड २८ लाख…

पाकिस्तानमा रेल दुर्घटना : १९ को मृत्यु, एक हजार २५६ घाइते

 भदौ १७, २०७९

इस्लामावाद, भदौ १७ : पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घण्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि भारी मात्रामा…

कोरियामा कोरोना सङ्क्रमण घटेन, भारतमा घट्दै

 भदौ १७, २०७९

सोल, भदौ १७ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताएता पनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कोरोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ ।…

आईएस कार्यकर्ता मारिए

 भदौ १७, २०७९

काबुल, भदौ १७ : अफगान सुरक्षा बलले पश्चिमी फराह प्रान्तमा इस्लामिक स्टेट (आईएस) का कार्यकर्तालाई मारेको छ । आईएस कार्यकर्ता लुकेको सूचनाका आधारमा सेनाले कारबाही गर्दा गर्दा एक जनालाई मारेको…

पाकिस्तानमा रेल दुर्घटनामा परी उन्नाइसको मृत्यु, एक हजार २५६ घाइते

 भदौ १७, २०७९

इस्लामावाद, भदौ १७ : पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको बताइएको छ । यहाँ केही दिनयतादेखि भारी मात्रामा…

दाउद इब्राहिमबारे सूचना दिनेलाई २५ लाख रुपैयाँ पुरस्कार

 भदौ १६, २०७९

नयाँ दिल्ली, भदौ १६ : भारतको राष्ट्रिय अनुसन्धान निकाय (एनआईए) ले फरार ‘अन्तर्राष्ट्रिय आतङ्कवादी’ दाउद इब्राहिम र उहाँका निकट सहयोगीबारे सूचना दिने व्यक्ति वा संस्थालाई २५ लाख भारतीय रूपैयाँ नगद…