अन्तर्राष्ट्रिय

इथियोपियाको भोकमरी क्षेत्रमा युक्रेनबाट खाद्यान्न पुग्यो

 भदौ २४, २०७९

संयुक्त राष्ट्रसङ्घ, भदौ २४ : खाद्यान्न बोकेका कैयौँ ढुवानी सेवाहरु युक्रेनबाट इथियोपयाको भोकमरीग्रस्त क्षेत्रमा पुगेका संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिवका प्रवक्ताले विश्व खाद्य कार्यक्रमका ती ढुवानीहरु…

रुसी सेनाको कारबाहीमा सिरियामा १ सय २० विद्रोही मारिए

 भदौ २४, २०७९

दमासकस, भदौ २४ : रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् । सो समूह अल कायदा आतङ्ककारी…

उत्तर कोरियामा नोभेम्बरबाट कोरोनाविरुद्ध खोप अभियान सुरु हुने

 भदौ २४, २०७९

सोल, भदौ २४ : उत्तर कोरियाले आगामी नोभेम्बरमा कोभिड–१९ विरुद्ध आफ्ना जनतालाई खोप दिने घोषणा गरेको छ । राज्यले भाइरसमाथि विजय भएको घोषणा गरेको करिब एक महिनापछि शुक्रबार राज्यद्वारा सञ्चालित…

बेलायती महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा निधन

 भदौ २४, २०७९

लन्डन, भदौ २३ : बेलायती साम्राज्यको पतन र आफ्नै परिवारमा अव्यवस्था देखाउने अशान्त युगमा बेलायतको सबैभन्दा लामो समय शासन गर्ने राजा र स्थिरताको प्रतीक महारानी एलिजाबेथ द्वितीयको सिंहासनमा बसेको ७० वर्षपछि बिहीबार…

बेलायतका प्रधानमन्त्री ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिवद्धता

 भदौ २३, २०७९

लण्डन, भदौ २३ : बेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । ट्रसले मंगलबार मात्र…

भारत र दक्षिण कोरियामा फेरि बढ्यो कोरोना सङ्क्रमण

 भदौ २३, २०७९

सोल, भदौ २३ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए पनि भारत र दक्षिण कोरियामा भने सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छैन ।…

मानव विकास पाँच वर्षपछि धकेलिएको राष्ट्रसङ्घको निश्कर्ष

 भदौ २३, २०७९

संयुक्त राष्ट्रसङ्घ, भदौ २३ : संयुक्त राष्ट्रसङ्घको बिहीबार प्रकाशित एक प्रतिवेदनले कोभिड–१९ लगायत अकल्पनीय सङ्कटले मानव प्रगतिलाई पाँच वर्ष पछाडि धकेलेको र विश्वव्यापी अनिश्चितताको लहरलाई बढावा दिएको जनाएको छ ।…

आगामी साता चीन र रूसका राष्ट्रपति भेट्दै

 भदौ २३, २०७९

मस्को, भदौ २२ : चीनका राष्ट्रपति सी चीनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी साता उज्वेकिस्तानमा भेट हुने भएको छ । उज्वेकिस्तानको सामरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना…

बुरुन्डीका प्रधानमन्त्री र सेना प्रमुख बर्खास्त

 भदौ २३, २०७९

नैरोबी, भदौ २२ : बुरुन्डीका राष्ट्रपति इवरिस्ते नदिस्मीयेले बुधबार यहाँका प्रधानमन्त्री र एक उच्च सहयोगीलाई पदबाट बर्खास्त गर्नुभएको छ । अशान्त मध्य अफ्रिकी यस देशमा जटिल राजनीतिक चलखेल बढेपछि पूर्व…

दक्षिण कोरिया, भारत र पाकिस्तानमा कोरोना सङ्क्रमित घट्दै

 भदौ २२, २०७९

सोल, भदौ २२ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना सङ्क्रमण उल्लेखनीय रुपमा घटेको छैन । मङ्गलबार मध्यरातसम्म सार्वजनिक…