अन्तर्राष्ट्रिय
गेट्स फाउन्डेसनले अफ्रिका र दक्षिण एसियाका किसानलाई सहयोग गर्ने
शर्म अल शेख, इजिप्ट, कात्तिक २१ : विश्वव्यापी तापक्रम वृद्धिको प्रभावबाट पीडित उप–सहारा अफ्रिका र दक्षिण एसियाका साना किसानहरूले जलवायु परिवर्तनबाट बढ्दो प्रभावित विश्वसँग अनुकूलन गर्न मद्दत गर्न सोमबार १.४…
अस्ट्रियाका चर्चित दुई सम्पादकद्वारा राजीनामा
भियना, कात्तिक २१ : अस्ट्रियाका दुई प्रख्यात सम्पादकले व्यापक भ्रष्टाचारको काण्डमा नाम जोडिएपछि पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार काण्डमा उनीहरूसहित पूर्व कन्जरभेटिभ चान्सलर सेबास्टियन कुर्जलगायत शीर्ष राजनीतिज्ञले राजीनामा दिएका…
हमिद कारजाईका भाइ महमूदलाई तालिबानले हिरासतमा लियो
काबुल, अफगानिस्तान, कात्तिक २१ : अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईका भाइ अर्थात एक प्रमुख अफगान व्यापारी महमूद कारजाईलाई आइतबार काबुल एयरपोर्टमा तालिबानले हिरासतमा लिएको स्रोतले खामा प्रेसलाई बताएको छ ।…
पाकिस्तानमा डेँगुको प्रकोप बढ्दै, चौबीस घन्टामा पाँच जनाको मृत्यु
इस्लामावाद, कात्तिक २१ : पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेँगुको प्रकोप झन् बढेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो…
तान्जानियाको भिक्टोरिया तालमा विमान खस्दा १९ को मृत्यु
लेक भिक्टोरिया, तान्जानिया, कात्तिक २१ : तान्जानियामा आइतवार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको…
गिनीमा सडक दुर्घटना २२ को मृत्यु
कोनाक्री, कात्तिक २१ : पश्चिमी गिनीको किन्डिया क्षेत्रमा आइतबार धेरै विद्यार्थी बोकेको एउटा मिनीबस एक ट्रकसँग ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका छन् ।…
सोमालियाको सेनाले अल–शबाबका २१ जना लडाकूलाई मारे
मोगादिसु, कात्तिक २१ : सोमालियाको राष्ट्रिय खुफिया र सुरक्षा एजेन्सी (निसा) ले आइतबार मध्य सोमालियामा २१ अल–शबाब लडाकूको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको जनाएको छ । सूचना, संस्कृति तथा…
सर्पको डसाइबाट मात्र भारतमा वर्षमा ६४ हजारभन्दा बढीको मृत्यु
नयाँ दिल्ली कात्तिक २१ : भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जना भन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क छ ।हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कमा सो कुरा उल्लेख…
नयाँदिल्लीका असी प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा
नयाँदिल्ली, कात्तिक २० : भारतको केन्द्रीय राजधानी नयाँदिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार…
हैजा नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठनद्वारा सहयोगको आग्रह
बेरुत, कात्तिक २० : विश्व स्वास्थ्य सङ्गठनले लेबनानमा हैजाको नियन्त्रणका लागि आर्थिक सहयोगका लागि अपिल गरेको छ । लेबनानमा केही समययता हैजाको प्रकोप बढेकाले सो सङ्गठनले सहयोगका लागि अपिल गरेको…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
कार्तिक २५, २०८३
घोप्टेभिरको पहिरो हटाइएपछि राजमार्ग सञ्चालनमा
कार्तिक २५, २०८३
विश्वमा बढ्दो तापक्रमले तताएको विश्वव्यापी बहस
कार्तिक २५, २०८३
जनकपुरविरूद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम दोस्रो स्थानमा
कार्तिक २५, २०८३






