अन्तर्राष्ट्रिय

गुजरात पुल दुर्घटना : खोज तथा उद्धार स्थगन

 कार्तिक १८, २०७९

नयाँदिल्ली, कात्तिक १८ : भारतको पश्चिमी राज्य गुजरातका अधिकारीहरूले मोर्बीको मच्छुनदीमा हराएकाहरूको खोजी स्थगन गरेका छन् । गत आइतबार राति मच्छुनदीको झोलुङ्गे पुल भाँचिदा एक सय ४१ जनाको मृत्यु भएको…

इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाद्वारा स्वागत

 कार्तिक १८, २०७९

जोहानेस्बर्ग, कात्तिक १८ : इथियोपियामा भएको युद्धविरामको दक्षिण अफ्रिकाले स्वागत गरेको छ । दक्षिण अफ्रिकाको सरकारले बिहीबार सो युद्धविरामको स्वागत गरेको बताइएको हो । इथियोपियाको सरकार र उत्तरी इथियोपियामा हिंसात्मक…

इबोला प्रकोपको नियन्त्रण गर्न युगाण्डा सरकारलाई आर्थिक अभाव

 कार्तिक १८, २०७९

कम्पाला, कात्तिक १८ : इबोलाका विरुद्धमा सङ्घर्ष गर्नका लागि आर्थिक सहयोग आवश्यक रहेको युगाण्डाको सरकारले जनाएको छ । युगाण्डाको सरकारले हाल त्यहाँ फैलिएको इबोलाको प्रकोपको नियन्त्रण गर्न र यसका विरुद्ध…

पाकिस्तानी पूर्व प्रधानमन्त्री खान गोली लागी घाइते

 कार्तिक १७, २०७९

वजीराबाद, कात्तिक १७ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते हुनुभएको छ । उहाँको खुट्टामा गोली लागेको बताइएको छ ।…

छुरा प्रहार गरी प्रहरीको हत्या

 कार्तिक १७, २०७९

जेरुसेलम, कात्तिक १७ : जेरुसेलमको पुरानो शहरमा एक आक्रमणकारीले बिहीबार एक जना प्रहरी अधिकारीलाई छुरा प्रहार गरी हत्या गरेको छ । आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको इजरायली प्रहरीले जानकारी दिएको…

फिलिपिन्स आँधीः एक सय पचास जनाको मृत्यु

 कार्तिक १७, २०७९

मनिला, कात्तिक १७ : फिलिपिन्समा पाएङ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या एक सय ५० पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार आँधीमा परी ३६…

चिनियाँ कम्पनीसँगको सम्झौता खारेज

 कार्तिक १७, २०७९

ओटावा, कात्तिक १७ : क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ । राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने निर्णयमा क्यानडा पुगेको हो ।…

दक्षिण कोरियामा ४६ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

 कार्तिक १७, २०७९

सोल, कात्तिक १७ : दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड…

डुङ्गा डुब्दा हराएका बीस यात्रुको शव भेटियो

 कार्तिक १७, २०७९

एथेन्स, कात्तिक १७ : ग्रिकको इभामा अवस्थित समुद्री किनारबाट त्यहाँ डुङ्गा डुब्दा हराएका २० जना यात्रीको शव निकालिएको बताइएको छ । उद्धारकर्मीहरुले ती शव निकालेको अधिकारीहरुले जानकारी दिएका छन् ।…

इथियोपियामा भएको युद्धविरामलाई सहयोग गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह

 कार्तिक १७, २०७९

संयुक्त राष्ट्रसङ्घ, कात्तिक १७ : संयुक्त राष्ट्रसङ्घीय प्रमुखले इथियोपियामा भएको युद्धविरामलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।इथियोपियाको सरकार र यहाँ हिंसात्मक युद्ध गरिरहेको विद्रोहीका बीचमा भएको युद्धविरामलाई सहयोग गर्न संयुक्त…