अन्तर्राष्ट्रिय

पूर्वी भूभागमा चिहान र ‘यातना केन्द्र’ फेला परेको युक्रेनको दावी

 भदौ ३१, २०७९

इज्युम, युक्रेन, भदौ ३१ : युक्रेनी अनुसन्धानकर्ताहरूले शुक्रबार पुनः कब्जामा लिएको इज्युम शहरबाहिरको सल्लाको जङ्गलमा पुगेर बलौटे माटोबाट सयौं शवहरू निकाल्न सुरु गरेका छन् । एएफपीका सम्वाददाताका अनुसार कम्तीमा एउटा…

फिलिपिन्समा कोभिडबाट एकैदिन ३१ जनाको मृत्यु

 भदौ ३१, २०७९

मनिला, भदौ ३१ : फिलिपिन्समा बिहीबार मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जनामा सङ्क्रमण भएको बताइएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा…

भियतनाममा एक लाख २० हजारभन्दा बढी भ्रष्टाचार मुद्दामाथि अनुसन्धान सुरु

 भदौ ३१, २०७९

मनिला, भदौ ३१ : भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजार भन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएको छ । भियतनाम सरकारको भ्रष्टाचार निवारण…

न्युयोर्कमा ८० हजार जना घरबार विहीन

 भदौ ३१, २०७९

न्युयोर्क, भदौ ३१ : अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको सहर मानिने न्युयोर्कमा ८० हजार मानिस घरबार विहीन रहेको पाइएको छ । झण्डै १५० वर्षदेखि घरबार विहीन र खाद्य अभावमा रहेकाहरूलाई…

स्विडेनका प्रधानमन्त्रीद्वारा राजीनामा

 भदौ ३०, २०७९

स्टकहोम, भदौ ३० : आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनका प्रधानमन्त्रीले औपचारिक रूपमा राजीनामा गरेकी छन् । स्विडेनको सोसियल डेमोक्र्याटिक दलका प्रधानमन्त्री म्याग्डालेना एन्डरसनले स्वीडेनको संसदमा राष्ट्रवादी एवम्…

पपुवा न्युगिनीमा भूकम्प : १० जनाको मृत्यु

 भदौ ३०, २०७९

पोर्ट मोरेस्बी, भदौ ३० : पपुवा न्युगिनीमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ । यस भूकम्पमा परी अन्य कैंयौं घाइते भएका छन् । उद्धारकर्ताहरू दुर्गम पहिरो प्रभावित समुदायहरूमा पुग्न…

युवा चिनियाँ वैज्ञानिकहरूका लागि स्थापित अन्वेषक पुरस्कार विजेता घोषणा

 भदौ ३०, २०७९

बेइजिङ, भदौ ३० : चीनमा पूर्णकालिक रूपमा काम गर्ने युवा वैज्ञानिकहरूलाई सम्मान गर्ने सन् २०२२ को अन्वेषक पुरस्कार ९एक्सप्लोरर प्राइज० का ५० जना विजेताहरूको समूहको नाम बिहीबार सार्वजनिक गरिएको छ…

भियतनाममा आठ महिनामा भ्रष्टाचारसम्वन्धी १ लाख २० हजार मुद्दा

 भदौ ३०, २०७९

हनोई, भदौ  ३० : भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन् । भियतनामको संसदमा बिहीबार पेश गरिएको विवरणमा सन् २०२२ को अहिलेसम्ममा भ्रष्टाचारसम्बन्धी एक…

लकडाउन अन्त्यपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्यमा सुधार

 भदौ ३०, २०७९

क्यानबेरा, भदौ ३० : कोभिड–१९ का कारण लागू गरिएको लकडाउन अन्त्य भएपछि अष्ट्रेलियाली युवाको मानसिक स्वास्थ्य र साधारण स्वास्थ्यमा सुधार आएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ । अस्ट्रेलियाली विश्वविदालयका अनुसन्धाताहरूले…

बङ्गलादेशले दिएको सहयोग पाकिस्तानद्वारा अस्वीकार

 भदौ ३०, २०७९

ढाका, भदौ ३० : बाढी पहिरोबाट अत्यन्त प्रभावित भएर ठूलो क्षति भोगिरहेको पाकिस्तानले बङ्लादेशले दिएको सहयोग अस्वीकार गरेको छ । बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीहरुको अभाव भइरहेकाले राहत…