अन्तर्राष्ट्रिय

मेक्सिकोमा शक्तिशाली भूकम्प

 असोज ०६, २०७९

मेक्सिको सिटी, असोज ६ : मेक्सिकोमा बिहीवार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमबार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुई जनाका मृत्यु भएको थियो । ६.९ म्याग्निच्युड मापन…

बाढी प्रभावित पाकिस्तानी क्षेत्रमा डेंगुको प्रकोप बढ्दो

 असोज ०६, २०७९

इस्लामावाद, असोज ६ : पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेंगुको प्रकोप बढेको छ । अधिकारीहरूले यहाँका बाढी प्रभावित क्षेत्रहरूमा डेंगुको प्रकोप बढ्दै गएको जानकारी दिएका हुन् । पाकिस्तानका विशेषगरी पछिल्लो समयमा यस वर्षको…

दक्षिणी पाकिस्तानमा डेंगुको प्रकोप बढ्दै, २७ जनाको मृत्यु

 असोज ०५, २०७९

इस्लामावाद, असोज ५ : पाकिस्तानमा डेंगु ज्वरोको फैलावट लगातार बढिरहेको छ । यो महिना देशको दक्षिणी प्रान्त सिन्धमा हालसम्म डेंगु सङ्क्रमणको कारण २७ जना बिरामीको मृत्यु भएको प्रान्तीय स्वास्थ्य विभागले जनाएको…

हास्य कलाकार राजु श्रीवास्तवको निधन

 असोज ०५, २०७९

नयाँदिल्ली, असोज ५ : हास्य कलाकार राजु श्रीवास्तवको ५८ वर्षको उमेरमा निधन भएको छ । करिब एक महिनाअघि हृदयाघात भएपछि यहाँस्थित अखिल भारत आयुर्विज्ञान प्रतिष्ठान (एम्स) मा उपचार गराइरहनुभएको उहाँको  निधन…

राष्ट्रसङ्घ महासभामा उच्चस्तरीय सत्र सुरु

 असोज ०५, २०७९

काठमाडौँ, असोज ५ : संयुक्त राष्ट्रसङ्घको ७७औँ महासभामा मङ्गलबारदेखि उच्चस्तरीय सत्र सुरु भएको छ। यो सत्र एक साता चल्ने संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेको छ। यस सत्रमा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू…

म्यानमारको विद्यालयमा सेनाको आक्रमण : १३ जनाको मृत्यु

 असोज ०४, २०७९

नेपिडाव, असोज ४ : म्यानमारको एक विद्यालयमा सेनाको हेलिकप्टरले गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । सेनालाई उद्धृत गर्दै…

विहारमा चट्याङ लागेर २१ जनाको मृत्यु

 असोज ०४, २०७९

नयाँदिल्ली, असोज ४ : भारतको पूर्वी राज्य विहारमा बितेका २४ घण्टामा वर्षाका बीच चट्याङ पर्दा कम्तीमा २१ जनाको ज्यान गएको राज्यको विपद् व्यवस्थापन प्राधिकरणका एक जना अधिकारीले मङ्गलवार टेलिफोनमा पुष्टि…

अमेरिकामा २४ हजार मङ्किपक्सका बिरामी

 असोज ०४, २०७९

लस एन्जलस, असोज ४ : अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको छ…

पाकिस्तानमा बाढी : थप १५ जनाको मृत्यु

 असोज ०४, २०७९

इस्लामावाद, असोज ४ : पाकिस्तानका विभिन्न भागमा परेको मुसलधारे वर्षापछिको बाढीमा परी दक्षिणी प्रान्त सिन्धमा कम्तीमा १५ को मृत्यु भएको छ । बाढीमा ज्यान गुमाउनेमध्येमा एक शिशु र तीन जना…

वेस्टमिन्स्टर एबेमा बेलायतकी महारानी एलिजाबेथको अन्त्येष्टि कार्यक्रम सम्पन्न

 असोज ०३, २०७९

लण्डन, असोज ३ : बेलायतको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयाको अन्तिम संस्कारसँग सम्बन्धित कायहर्रू सम्पन्न भएका छन् । त्यहाँ…