अन्तर्राष्ट्रिय

अफगानिस्तानमा फेरि पनि टिकटक बन्द

 असोज ०३, २०७९

काबुल, असोज ३ : अफगानिस्तानको तालिबान सरकारले देशभित्र टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । तालिबान नेतृत्वको सरकारको कम्युनिकेसन विभागका उच्च अधिकारीले टिकटक प्रयोगमा प्रतिबन्ध लगाइएको पुष्टि गरेका हुन् । मुस्लिम…

जापानमा नानमाडोल आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु

 असोज ०३, २०७९

टोकियो, असोज ३ : जापानको दक्षिणपश्चिमी टापु क्युसुमा आएको आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण करिब ७० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्…

दिवंगत बेलायती महारानीको आज अन्त्येष्टि गरिँदै

 असोज ०३, २०७९

लण्डन, असोज ३ : बेलायतकी दिवंगत महारानी एलिजावेथ  द्वितीयाको सोमबार अन्त्येष्टि गर्न लागिएको छ । बेलायतको स्थानीय समय अनुसार बिहान ११ बजे उहाँको अन्तिम संस्कार राजकीय परम्पराका आधारमा वेस्टमिन्स्टर एबीमा सुरु…

चीनको गुइझोउमा सडक दुर्घटना २७ को मृत्यु, २० जना घाइते

 असोज ०२, २०७९

गुइयाङ,  असोज २ : दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा यात्रुवाहक बस पल्टिँदा २७ जनाको मृत्यु भएको तथा २० जना घाइते भएका छन् ।आइतबार बिहान भएको उक्त दुर्घटनाको स्थानीय प्रहरीले पुष्टि गरेको…

महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुन बेलाइत जानुहुँदै राष्ट्रपति बाइडेन

 असोज ०१, २०७९

वाशिङ्गटन, असोज १ : अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन बेलाइतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुन बेलाइत प्रस्थान गर्दै हुनुहुन्छ । महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा…

घानाका १४० विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति

 असोज ०१, २०७९

केप कोस्ट, असोज १ : चिनियाँ अध्ययनमा उत्कृष्टता प्रदर्शन गरेकामा केप कोस्ट विश्वविद्यालयमा आयोजित एक समारोहमा १४० जना विद्यार्थीलाई चिनियाँ छात्रवृत्ति प्रदान गरिएको छ । समारोहलाई सम्बोधन गर्दै घानाका लागि चिनियाँ…

क्षेप्यास्त्र आक्रमणमा ५ सिरियाली सैनिकको मृत्यु

 असोज ०१, २०७९

दमास्कस, असोज १ : इजरायली सेनाले शुक्रबार मध्यरातमा राजधानी दमास्कस स्थित अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणमा रहेको सैनिक स्थलमा गरेको क्षेप्यास्त्र आक्रमणमा पाँच सैनिकको मृत्यु भएको सिरियाली सेनाले जनाएको छ…

मध्य लण्डनमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार

 असोज ०१, २०७९

लण्डन, भदौ ३१ : मध्य लण्डनमा शुक्रबार दुई जना प्रहरी अधिकारीमाथि छुरा प्रहार भएको छ । उक्त घटनालाई आतङ्कवादसँग सम्बन्धित नठानिएको महानगरीय प्रहरीले जनाएको छ । लण्डनको वेस्ट इन्डमा रहेको…

रुसी राष्ट्रपति पुटिन भन्छन्- किएभको प्रत्याक्रमणले रुसी योजना परिवर्तन हुँदैन

 असोज ०१, २०७९

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी प्रत्याक्रमणले रुसको योजनामा कुनै परिवर्तन नहुने बताएका छन्। उक्त मामिलामा पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै पुटिनले त्यसो भनेका हुन् । युक्रेनी फौजले एउटा उल्लेखनीय उपलब्धिका…

यो युद्धको लागि उचित समय होइन : भारतीय प्रधानमन्त्री मोदी

 भदौ ३१, २०७९

समरकन्द, भदौ ३१ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका क्रममा शुक्रबार ‘यो युद्धको लागि उचित समय नभएको’ बताउनुभएको छ । नयाँ दिल्ली र मस्कोबीच…