अन्तर्राष्ट्रिय

मन्दीको चेतावनीबीच अमेरिकी डलरको तुलनामा स्टर्लिंग कमजोर

 असोज १०, २०७९

लण्डन, असोज १० : बेलायत सरकारले घोषणा गरेको आधा शताब्दीको सबैभन्दा ठूलो कर कटौतीले अन्तर्राष्ट्रिय विश्वासलाई कमजोर बनाएपछि सोमबार अमेरिकी डलरको तुलनामा बेलायती पाउण्डको मूल्य कमजोर बनेको छ । सोमबार…

लखनउमा ट्र्याक्टर ट्रली पोखरीमा खस्दा १० जनाको मृत्यु

 असोज १०, २०७९

लखनउ, असोज १० : लखनउको इटौन्जादेखि कुम्हरावानतर्फ जाँदै गरेको ट्रयाक्टर पल्टिँदा १० जनाको मृत्यु भएको छ । उक्त ट्र्याक्टरमा ४६ जना सवार थिए । ट्रली पल्टिएर पोखरीमा खस्दा सो दुर्घटना…

बङ्गलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ३२ पुग्यो, ३० बढी बेपत्ता

 असोज १०, २०७९

ढाका, असोज १० : बङ्गलादेशको उत्तरी क्षेत्रमा आइतबार डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । डुङ्गा दुर्घटनामा ३० देखि ४० जना अझै बेपत्ता रहेको एक वरिष्ठ प्रहरी अधिकारीले…

दक्षिण कोरियामा थप १४ हजार सङ्क्रमित

 असोज १०, २०७९

सोल, असोज १० : दक्षिण कोरियामा कोरोना भाइरसबाट थप १४ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप १४ हजार १६८ जना सङ्क्रमित…

रुसको एक विद्यालयमा गोली चल्दा ६ जनाको मृत्यु, २० घाइते

 असोज १०, २०७९

मस्को, असोज १० : मध्य रुसको इजेभस्क सहरको एक विद्यालयमा गोली चलेको छ ।  यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार…

फिलिपिन्सिमा ‘नोरु’ आँधीबाट ६ जनाको मृत्यु

 असोज १०, २०७९

सान इल्डेफोन्सो, फिलिपिन्स, असोज १० : फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् । फिलिपिन्सको लुजोन टापुमा आइतबार दिउँसोदेखि भारी वर्षा…

बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको संख्या २४ पुग्यो

 असोज १०, २०७९

ढाका, असोज १० : बङ्गलादेशको राजधानी ढाकाबाट ४६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ । यहाँका स्थानीय…

फिलिपिन्समा कोरोना सङ्क्रमणबाट ३१ जनाको मृत्यु

 असोज ०९, २०७९

मनिला, असोज ९ : फिलिपिन्समा आइतबार थप तीन हजार पाँच सय २० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । योसँगै दक्षिणपूर्वी एसियाली देशमा पुष्टि भएका घटनाहरूको सङ्ख्या ३९ लाख ३८…

उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाइ

 असोज ०९, २०७९

सोल, असोज ९ : दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक…

फिलिपिन्समा हिंस्रक आँधीको चेतावनी, तटीय शहरका बासिन्दालाई सुरक्षित स्थलमा जान आग्रह

 असोज ०९, २०७९

मनिला, फिलिपिन्स असोज ९ : फिलिपिन्सको मुख्य टापु लुजोनमा आइतबार आएको शक्तिशाली आँधी (सुपर टाइफून) का कारण तटीय शहरहरू खाली गर्न सूचना गरिएको अधिकारीहरूले बताएका छन् । नोरु नाम दिइएको…